मधेश प्रदेशमा ६ जनप्रतिनिधिले गरेनन् मतदान

१२ माघ, जनकपुरधाम। राष्ट्रिय सभाको निर्वाचनमा मधेश प्रदेशमा ३ सय ६६ जनाले मतदान गरेका छन् । जनकपुरधामस्थित महेन्द्रनारायण स्मृति प्रतिष्ठानको भवनमा भएको निर्वाचनमा ६ जना मतदाताले मतदान नगरेको निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । उनका अनुसार कुल ३ सय ७२ मतदातामध्ये ३ सय ६६ जनाले मतदान गरेका छन् । दुई जना प्रदेश सांसद, दुई […]

सम्बन्धित सामग्री

राष्ट्रियसभा निर्वाचन : मधेश प्रदेशमा ६ जनाले गरेनन् मतदान

जनकपुरधाम – मधेश प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि भएको मतदानमा ६ जनाले मतदान गरेनन्। बुधवार जनकपुरधामको महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानमा भएको मतदानमा ३ सय ७२ जना मतदातामध्ये ३६६ जनाले मात्रै मतदान गरेको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए। मतदान नगर्नेमा ४ जना स्थानीय तहका जनप्रतिनिधि र २ जना प्रदेशसभा सदस्य रहेका छन्। प्याकुरेलले निर्धारित समयमा […]