शीतलहर पीडित जनता भन्छन् – अब भोट माग्न आए दुवै औठाले छाप

काठमान्डाै / सरकारको कदमले गणतन्त्रदेखि संघीयतासम्मको व्यवस्था धरापमा पारेको भन्दै राजनीति गर्माएको छ। यो व्यवस्था विपन्न वर्गको उत्थानका लागि सबैभन्दा बढी आवश्यक भनियो तर तिनै विपन्न जनता भने सर्दीले थरथर काँप्दै छन्। तिनैमध्ये एक हुन्, लक्ष्मीनिया मण्डवानन्कारकट्टी गाउँपालिका–४ की सुकुमबासी ७० वर्षीया लक्ष्मीनिया। उनलाई देशको राजनीति गर्मागर्मीभन्दा पनि भ्वाङ परेकोे ओढ्ने कम्बलको चिन्ताले सताएको छ।... The post शीतलहर पीडित जनता भन्छन् – अब भोट माग्न आए दुवै औठाले छाप appeared first on Purbeli News.

सम्बन्धित सामग्री

काठमाण्डौ ७ र ८ : एमाले र गठबन्धनलाई स्वतन्त्रको चुनौती

चुनाव प्रचारप्रसारको समय बिहीवारदेखि सकिँदैछ । यसकारण पनि उम्मेदवार तथा दलका कार्यकर्तालाई घरदैलोमा पुग्न तथा मतदाता भेटेर आफ्नो पक्षमा भोट माग्न भ्याइनभ्याइ छ । काठमाण्डौका अन्य क्षेत्र झैँ ७ नम्बर क्षेत्रमा पनि सत्तारुढ गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । २९ जनाले उम्मेदवारी दिएको क्षेत्र नम्बर ७ मा सत्ता गठबन्धनकी ३६ वर्षीया मानुषी यमी भट्टराई र एमालेका श्यामकुमार घिमिरेबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । तर, यसो भनिरहँदा जनता समाजवादी पार्टीका नेता तथा पूर्वमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठलाई पनि कम आँक्न भने मि...

कोमल वलीले भोट माग्न प्रयोग गरिन् स्कुले बालबालिका

दाङ । दाङ क्षेत्र नं. ३ मा नेकपा एमालेकी उमेदवार कोमल वलीले निर्वाचन आचारसंहिता विपरित स्कुले बालबालिकाको प्रयोग गरी आफ्नो पक्षमा भोट माग्न आग्रह गरेकी छन् । कात्तिक १५ गते दिउँसो बबई गाउँपालिका–१ गंगटेको सरस्वती जनता माविमा एमालेका ३ (ख) का प्रदेश उमेदवार हुकुमबहादुर बस्नेतसँगै गएकी उनले बालबालिकालाई एकै ठाउँमा...

नागरिकता विधेयकविरोधी एमालेसँग घाँटी जोड्दा जसपालाई मधेसमा भोट माग्न सकस

नागरिकता विधेयकको विरोधमा उभिएको नेकपा एमालेसँग गठबन्धन गरेपछि जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसहित पार्टीका उम्मेदवारहरुलाई मधेसमा भोट माग्न सकस परेको छ ।

जनताको चौकीदारी गर्न चाहन्छु : इश्तियाक राई

जनता समाजवादी पार्टीका नेता तथा बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले जनतालाई आश्वासनमात्रै नभएर आफूले गरेका कामहरूको फेहरिस्त लिएर भोट माग्न आएको बताएका छन् । उनले जनतालाई झुक्याउनेलाई नभएर कामको आधारमा उम्मेदवारहरू छान्न पनि मतदातालाई अपिल गरेका छन्। बाँके क्षेत्र नं २ मा पार्टीका प्रचारप्रसार कार्यालयहरू उद्घाटन गर्ने क्रममा पार्टी कार्यकर्ता तथा मतदाताहरूलाई सम्बोधन गर्दै उनले जनता झुक्याउने नेतालाई यसपालिको चुनावले नै जवाफ दिने ठोकुवा पनि गरे। ‘

माधवप्रति बालेनको कटाक्ष : कुन मुख देखाएर भोट माग्न जानुहुन्छ ?

काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल प्रति कटाक्ष गरेका छन् । तीनकुनेको समस्या समाधान नगरेको भन्दै शाहले अब कुन मुख देखाएर जनता माझ भोट माग्न  जाने भन्दै प्रश्न गरेका हुन् ।उनले लेखेका छन्, आदरणीय माधव नेपालज्यू तथा सम्माननीय राष्ट्रपति ज्यु,  प्रधानमन्त्री बन्नु भयो राष्ट्रपति बन्नु भयो । आफ्नै क्षेत्र तीनकुनेको ५० वर्षदेखिको समस्या आफैले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान गर्नु भएन । अब कुन मुख देखाएर जनता माझ भोट मा

गठबन्धनका कार्यकर्ता अन्याेलमा, भाेट माग्ने चिन्ह पाएनन्

पर्सा : सत्ता गठबन्धन दलका स्थानीय नेता कार्यकर्तालाई अहिले मतदातासँग भोट माग्न घर–घरमा गइरहेका छन्।तर, उनीहरु आफ्नै चुनाव चिन्नमा भोट माग्न भने अलि हिच्किचाउँछन्।परबाट छ्याङ्ग देखिने गरी आफ्नै चुनाव चिन्न अंकित ब्यानर बोकेर घरदैलो कार्यक्रम गरिरहे पनि उनीहरु मतदातासँग आफ्नै पार्टीको चुनाव चिन्हमा भोट माग्न भने सक्दैनन्।उनीहरुले आफ्नो पार्टीको नीति र सिद्धान्त अनुसार आफ्नै पार्टीको चुनाव चिन्हमा भोट दिनुस्, भनी जनता माझ सिधै धक फुकाएर भोट माग्न नसक्नुको कारण बनेको छ गठबन्धन नामको गाँठो।सत्

कोरोनाले जनता मरेका बेला प्रधानमन्त्री ओली भोट माग्न जान हुन्न: प्रवक्ता शर्मा

‘कोरोनाले जनता मरेर सेतो कात्रोमा भएका बेला प्रधानमन्त्रीले रातो झण्डा लिएर भोट माग्न जान मिल्दैन,’ प्रेस युनियनको ३१ औं स्थापना दिवसमा आज आयोजित भर्चुअल कार्यक्रममा शर्माले भने।

शीतलहर पीडित जनता भन्छन् - अब भोट माग्न आए दुवै औठाले छाप

सरकारको कदमले गणतन्त्रदेखि संघीयतासम्मको व्यवस्था धरापमा पारेको भन्दै राजनीति गर्माएको छ। यो व्यवस्था विपन्न वर्गको उत्थानका लागि सबैभन्दा बढी आवश्यक भनियो तर तिनै विपन्न जनता भने सर्दीले थरथर काँप्दै छन्। तिनैमध्ये एक हुन्, लक्ष्मीनिया मण्डवानन्कारकट्टी गाउँपालिका–४ की सुकुमबासी ७० वर्षीया लक्ष्मीनिया। उनलाई देशको राजनीति गर्मागर्मीभन्दा पनि भ्वाङ परेकोे ओढ्ने कम्बलको चिन्ताले सताएको छ। पुस लागेसँगै बढेको चिसो र एक सातादेखि परेको शीतलहरले कठ्यांग्रिएर मरिन्छ कि भन्ने डरले उनलाई सताएको हो।