दाङ । दाङ क्षेत्र नं. ३ मा नेकपा एमालेकी उमेदवार कोमल वलीले निर्वाचन आचारसंहिता विपरित स्कुले बालबालिकाको प्रयोग गरी आफ्नो पक्षमा भोट माग्न आग्रह गरेकी छन् । कात्तिक १५ गते दिउँसो बबई गाउँपालिका–१ गंगटेको सरस्वती जनता माविमा एमालेका ३ (ख) का प्रदेश उमेदवार हुकुमबहादुर बस्नेतसँगै गएकी उनले बालबालिकालाई एकै ठाउँमा...