माधवप्रति बालेनको कटाक्ष : कुन मुख देखाएर भोट माग्न जानुहुन्छ ?

काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल प्रति कटाक्ष गरेका छन् । तीनकुनेको समस्या समाधान नगरेको भन्दै शाहले अब कुन मुख देखाएर जनता माझ भोट माग्न  जाने भन्दै प्रश्न गरेका हुन् ।उनले लेखेका छन्, आदरणीय माधव नेपालज्यू तथा सम्माननीय राष्ट्रपति ज्यु,  प्रधानमन्त्री बन्नु भयो राष्ट्रपति बन्नु भयो । आफ्नै क्षेत्र तीनकुनेको ५० वर्षदेखिको समस्या आफैले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान गर्नु भएन । अब कुन मुख देखाएर जनता माझ भोट मा

सम्बन्धित सामग्री