सेतो मच्छिन्द्रनाथ मन्दिर, बूढानीलकण्ठमा धर्मशाला र कुमारी छेँ निवासको संरक्षण, सबलीकरण र निर्माण गर्नको लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का परियोजनाले बिहीबार निर्देशक तथा ठेकेदारहरुसँग तीन वटा ठेक्का सम्झौतामा हस्ताक्षर गरेका छन् ।