अमेरिकी सहायता परियाेजना एमसीसी (मिलिनियम च्यालेञ्ज कर्पोरेसन) सम्झौता संसदमा पेस गर्ने सल्लाह भएसँगै नयाँबानेश्वर क्षेत्रको माहोल निकाे थिएन । आइतबार संसदमा सरकारले एमसीसी टेबल गरेपछि त बानेश्वर क्षेत्र दिनभर रणभूमिसरह देखियाे ।
काठमाडौं : वैकल्पिक युवा सङ्गठनले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म केही दिन यताको आन्दोलनमा नासिएका, भाँचिएका बिरुवालाई संरक्षण गर्ने तथा वृक्षरोपण गरेको छ।एमसिसीको विरोधमा केही दिनयता बानेश्वर रणभूमि बनेको थियो। बाटोका पेटी भत्काउने र बिरुवा भाँच्ने काम भएको थियो।'हामी विवेकशील नेपाली हुँदा देखि नै ढुङ्गा हान्ने होइन, फूल रोप्न राजनीति गर्दै आइरहेका छौँ। हामी यो बाटो हिँड्दै गर्दा बिरुवाहरू भाँचिएको देख्यौँ। सामाजिक सञ्जालमा पनि युवाहरूले भत्काएको फोटो
एमसीसीको विषयलाई लिएर नेपाली नेपालीबीचको झगडाले काठमाडौँको बानेश्वर रणभूमि बन्न थालेको छ । तर, एमसीसी के हो भन्ने कुरा धेरैलाई थाहा नभए पनि सबैको मुखमा यो विषय झुन्डिएको छ । हामी नेपालीहरूको दिमागले गलत कुरा छिटो टिप्छ । तर, सत्य कुरा पटक भने पनि टिप्दैन । यही कारणले होला हामीभन्दा अविकसित मुलुकहरू केही वर्षमै आधुनिक र विकसित बनिसके । हामी भने भर्खर त्यसको सिको गरिरहेका छौँ, तर त्यो पनि कसैले उचालेको र पछारेको भरमा ।एमसीसीको पचास अर्ब रूपैयाँ किन चाहियो, चाहिने नै हो भने नेपालको संविधान
८ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा प्रदर्शन हुने भएपछि आइतबार बिहानैदेखि बानेश्वर क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो । सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका भ्रातृ संगठनहरुले संसद भवनलाई केन्द्रित गरी नयाँ बानेश्वर क्षेत्रमा विरोध कार्यक्रम राखेका थिए । तर प्रदर्शन सुरु हुँदा नहुँदै सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच एमसीसी संसदमा टेबल […]
सरकारले एमसीसी संसद्मा टेबल गरेसँगै आन्दोलन थप चर्किँदै गएको छ । केही दिनदेखि संसद्मा एमसीसी टेबल नगर्न दबाब दिँदै आन्दोलन भए पनि सोको सुनुवाइ नभए एमसीसी टेबल भएपछि राजधानीको बानेश्वर क्षेत्रमा आन्दोलन थप चर्किएको छ । प्रतिनिधिसभाको आइतबार दिउँसो १ बजेपछिको बैठकमा सरकारका तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी संसद्मा टेबल गराए । लगत्तै आक्रोशित बनेका आन्दोलनकारीले बानेश्वर क्षेत्रमा आन्दोलन थप चर्काएका हुन् । उनीहरूले चर्का नाराबाजी गर्दै निषेधि
काठमाडौं । बानेश्वर क्षेत्र बुधबार तनाव ग्रस्त बन्यो। प्रदर्शनकारीले संघीय संसद् भवनलाई चारैतिरबाट घेरे। संसद्मा अमेरिका सहयोग परियोजना (एमसीसी) टेबल गर्ने माहोल थियो। त्यसविरुद्ध सत्ता पक्ष नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीसहित अन्य विपक्षी ६ दलले प्रदर्शन गर्यो। प्रदर्शनकारीले निषेधज्ञा क्षेत्र तोड्दा प्रहरी र उनीहरूबीच झडप भयो। प्रहरीले पानीको फोहोरालगायत अश्रुग्याससमेत प्रहार गर्यो। प्रदर्शनकारीले जवाफमा प्रहरीमाथि […]