दिनभर रणभूमि जस्तै बन्यो बानेश्वरः ११५ वटा टियर ग्यास र ३० राउन्ट रवर बुलेट खर्चियो प्रहरीले, १६ प्रहरी प्रर्दशनकारीको निशानामा

काठमाडौंँ: प्रतिनिधि सभाको बैठकमा अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) टेबल हुँदै गर्दा बानेश्वर क्षेत्रमा आइतबार दिनभर विरोध प्रदर्शन चर्किरह्यो। एमसीसीको विरोधमा राजनीतिक दलका नेता तथा कार्यकर्तासहित विभिन्न समूहले प्रदर्शन चर्काएपछि संसद् भवन नजिकै नयाँ बानेश्वर तनावग्रस्त बनेको थियो। प्रर्दशनकारी र सुरक्षाकर्मीबीच झडपका दृष्य छिनछिनमै दोहोरिए। प्रहरीले भेट्दा प्रदर्शनकारी र  प्रदर्शनकारीको निशानामा पर्दा प्रहरी…

सम्बन्धित सामग्री

रणभूमि बन्यो मुख्य निर्वाचन अधिकृतको कार्यालय

मनोनयन दर्ताको क्रममा झन्डै एक घण्टा माओवादी–माओवादी नै भिडे। निर्वाचन अधिकृतको कार्यालय रहेको चौतारा साँगाचोकगढी नगपालिका भवनको फ्याल ढोकाका अधिकांश सिसा फुटाइएका छन्। उनीहरूले भवनमा ढुंगा बर्साएका थिए। स्थिति नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो।