एमसीसीको विषयलाई लिएर नेपाली नेपालीबीचको झगडाले काठमाडौँको बानेश्वर रणभूमि बन्न थालेको छ । तर, एमसीसी के हो भन्ने कुरा धेरैलाई थाहा नभए पनि सबैको मुखमा यो विषय झुन्डिएको छ । हामी नेपालीहरूको दिमागले गलत कुरा छिटो टिप्छ । तर, सत्य कुरा पटक भने पनि टिप्दैन । यही कारणले होला हामीभन्दा अविकसित मुलुकहरू केही वर्षमै आधुनिक र विकसित बनिसके । हामी भने भर्खर त्यसको सिको गरिरहेका छौँ, तर त्यो पनि कसैले उचालेको र पछारेको भरमा ।एमसीसीको पचास अर्ब रूपैयाँ किन चाहियो, चाहिने नै हो भने नेपालको संविधान