ढुंगामुढासँगै धारिलो हतियार बोकेर उत्रिए प्रदर्शनकारी, प्रहरीले हान्यो पानीको फोहरा र अश्रु ग्याँस, बानेश्वर बन्यो रणभूमि

काठमाडौं : एमसीसीको विषयलाई लिएर सत्तारुढ गठबन्धन सहमतिको नजिक पुगिसकेको भए पनि नयाँ बानेश्वरमा यसविरुद्धको प्रदर्शन जारी छ। कडा प्रहरी तैनाथीका बिच पनि प्रदर्शनकारीहरु सडकमा उत्रिएका छन्। ढुङ्गामुडामात्र होइन, आज परदर्शनमा उत्रिनेले धारिलो हतियार खुर्पा समेत बोकेको देखिएको छ। प्रहरीको सम्भावित प्रतिकारबाट जोगिन ढुंगा हान्न पुग्नेहरु हेलमेट सहित देखिएका छन्।…