काठमाडौं - सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता उपेन्द्र यादवलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ । जसपाको अध्यक्ष महन्थ ठाकुर समूहले आयोगको निर्णयविरुद्ध अन्तरिम आदेश माग्दै सर्वोच्चमा रिट दायर गरेको थियो ।
सोमबार न्यायाधीश दिपककुमार कार्की र आनन्दम…