काठमाडौं, २० साउन । जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरले तत्काल नयाँ दल दर्ता नगर्ने भएका छन् । जसपाको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव नेतृत्वको कमिटीले पाएपछि धक्का खाएका ठाकुर तत्काल पार्टी विभाजनमा नजाने भएका हुन् । ठाकुरले पर्ख र हेरको रणनीति अपनाएर कुर्ने भएका छन् । सर्वोच्च अदालतले पनि निर्वाचन आयोगको आधिकारिकतासम्बन्धी निर्णयमा अन्तरिम आदेश […]