भरतपुर : सरकारले मिर्गौलाका बिरामीलाई निःशुल्क डाइलासिसको व्यवस्था गरे पनि पर्याप्त मेसिन नहुँदा बिरामी मासिक एक लाख रुपैयाँसम्म तिर्न बाध्य छन्। चितवनसहित छिमेकी जिल्लाबाट यहाँ आउने बिरामी निःशुल्क सेवा दिने मेसिन अभावमा निजी अस्पतालमा महँगो शुल्क तिर्न बाध्य भएका हुन्।भरतपुर, बकुलहर रत्ननगर अस्पताल र चितवन मेडिकल कलेजमा निःशुल्क डाइलासिस सेवा भए पनि कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा भने बिरामी महँगो शुल्क तिर्न बाध्य भएका मिर्गौला पीडित सरोकार समाज चितवनका अध्यक्ष