हुम्लाकै पहिलो महिला मासु पसले सुमित्रा थापा, गर्छिन् मासिक दुई लाख कमाइ

सिमकोट – दुर्गम क्षेत्र त्यसमाथि महिलाले सञ्चालन गरेको मासु पसलबाट मासिक दुई लाख कमाइ हुन्छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ। तर, हुम्लाकै पहिलो महिला मासु पसले सुमित्रा थापाले मासिक दुई लाख रुपैयाँ कमाइ गर्दै आएकी छन्। बेरोजगार बस्नुभन्दा सानै लगानीबाट उक्त व्यवसाय सुरु गरिएको थापा बताउँछिन्। जसबाट अहिले राम्रो कमाइ भइरहेको उनले सुनाइन्। उनले सुमित्रा […]

सम्बन्धित सामग्री

मासिक १ लाख तलब पाउने नेपाली क्रिकेटर को को ?

नेपाली पुरुष राष्ट्रिय क्रिकेट खेलाडी मासिक तलब १ लाख रुपैयाँ पाउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) को फागुन १२ र १४ गते बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो । तर शीर्ष महिला राष्ट्रिय खेलाडीले त्यसको आधा ५० हजारमात्र मासिक तलब पाउनेछन् ।

‘ए’ श्रेणीका क्रिकेटरलाई मासिक एक लाख

‘ए’ श्रेणीमा रहेका राष्ट्रिय क्रिकेट खेलाडीले अब मासिक एक लाख रुपियाँ तलव पाउने भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) को शनिबार र सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पुरुष र महिला खेलाडीको तलब वृद्धि गर्ने निर्णय गरेको हो ।

युवकले गरे गर्लफ्रेण्डका लागि विज्ञापन, तलब मासिक साढे ३ लाख रुपैयाँ

काठमाडौं । दुईजना युवकका लागि गर्लफ्रेण्ड चाहिएको छ । त्यसका लागि उनीहरुले सोसल मिडियामा एउटा विज्ञापन दिएका छन् । ती युवकहरुकी एक महिला साथीले उक्त विज्ञापन फेसबुकमा पोस्ट गरेकी हुन् । जुन विज्ञापन चर्चाको विषय बनिरहेको छ । थाइल्याण्डमा बस्ने ती महिलाले दुईजना चिनिया युवक साथीहरुको तर्फबाट फेसबुकमा पोस्ट गरेको विज्ञापनमा उनीहरुलाई थाई गर्लफ्रेण्ड चाहिएको […]

जापान पठाइदिन्छु भन्दै १३ लाख ठगी गर्ने एक महिला पक्राउ

काठमाडौँ – जापान पठाइदिन्छु भनी रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका-९ घर भइ हाल ललितपुर बालकुमारी बस्ने ३८ वर्षीया मिना सुब्बा छन्। उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो। जापानको प्रतिष्ठित होटलमा मासिक ३ लाख रुपैयाँसम्म तलब हुने गरी काममा लगाइदिने प्रलोभनमामा पारी पीडितबाट १३ लाख रुपैयाँ […]

नेपाल बैंकले ल्यायो महिलालक्षित ‘समृद्व नारी रिकरिंग निक्षेप खाता’

नेपाल बैंक लिमिटेडले अन्तराष्ट्रिय नारी दिवस, २०२२ अवसरमा महिला वर्गलाई लक्षित गरी विभिन्न बैंकिङ तथा इन्स्योरेन्स सुुविधासहित नयाँ निक्षेप खाता संचालनमा ल्याएको छ ।मासिक न्युनतम २५ हजार रुपैयाँ र सोही गुणङ्कमा मासिक किस्ता जम्मा गर्न मिल्ने उक्त खातामा उच्चतम ब्याजदर, निःशुल्क लकर सूविधा लगायत थूप्रै बैंकिङ सूविधाहरू रहेको बैंकले जानकारी दिएको छ । १० लाख रुपैयाँ बराबरको दुर्घटना बीमा सूविधासमेत रहेको उक्त खाता बचत प्रकृतिको भएपनि मुद्दती निक्षेप सरहको उच्चतम ब्याजदर रहेको बैंकको दाबी छ । न

पहिलो चरणमा ९९ जना नेपाली श्रमिक इजरायल प्रस्थान, मासिक २ लाख तलव पाउने

नेपालबाट पहिलो चरणमा  ९९ जना श्रमिक इजरायल प्रस्थान गरेका छन्  । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले इजरायलमा दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भइ पहिलो चरणमा इजरायल प्रस्थान गरेका श्रमिकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गइ विदाइ गरेका छन् । निजी क्षेत्र तथा बिचौलीयारहित सरकार–सरकार (जिटुजी) प्रक्रियामार्फत पहिलोपटक इजरायल प्रस्थान गरेका श्रमिकको बिदाइका लागि मन्त्री श्रेष्ठ सहित मन्त्रालयका उच्च कर्मचारी तथा नेपालका लागि इजरायलका राजदुत हनान गोदर विमानस्थल पुगेका थिए ।  पहिलो चरणमा इजरायल प्रस्थान गरेका श्रमिकहरुलाई सम्वोधन गर्दै मन्त्री श्रेष्ठले नेपालको इज्यत रहने गरी अनुशासित भएर काम गर्न आग्रह गरेका छन्। उनले विगतमा पनि नेपालीहरू इजरायल रोजगारीमा पठाउन पटक-पटक प्रयास भएपनि आफ्नो कार्यकालमा सफलता प्राप्‍त भएको बताए । मन्त्री श्रेष्ठले इजरायल नेपालीहरूका लागि आकर्षक गन्तव्य मुलुक बन्ने विश्वास व्यक्त गरेका छन् । ६३ महिला र ३६ पुरुष गरी ९९ जना नेपाली श्रमिक पहिलो चरणमा इजरायल प्रस्थान गरेका हुन् । इजरायल सरकारबाट भिसा जारी भइसकेकाले ‘फस्ट कम फस्ट सर्भिस’ का आधारमा पहिलो चरणमा इजरायल प्रस्थान गरेका हुन् । यसपछि माघ १५ र १६ गतेका दिन दुई उडान हुनेछ । वैदेशिक रोजगार विभागले गत कात्तिकमा पाँच सय र मङ्सिरमा छ सय ७५ श्रमिकको नामावली रोजगार सम्झौताका लागि इजरायल पठाएको थियो । छनोटमा परेका एक हजार एक सय ७५ मध्ये आठ सय २१ महिला र तीन सय ५४ पुरुषको अन्तिम नामावली प्रकाशित भएको छ । नेपाल सरकार र इजरायल सरकारबीच २०७७ असोज १४ गते श्रम सम्झौता भएको थियो ।इजरायल जाने नेपालीले मासिक करिव २ लाख रुपियाँ पारिश्रमिक पाउनेछन् ।

मासिक २५ रुपियाँबाट सुरु गरेको महिला सहकारीमा करोडौं बचत

मासिक २५ रुपियाँबाट बचत गर्न सुरु गरेको महिला सहकारीमा अहिले दुई करोड ३० लाख रुपियाँ लगानीयोग्य पुँजी र एक करोड ६० लाख रुपियाँ बचत जम्मा भएको छ ।

धनी महिलाले १५ वर्ष कान्छो ‘लभर’लाई मासिक १८ लाख तलब दिन्छिन् ! [भिडियो]

सामान्यतया समान उमेर समूहबीच ‘लभ’ हुने गर्छ । अपवादबाहेक उमेरमा फरक भयो भने बढीमा ४–५ वर्षसम्म हुने गर्छ । ‘द सन यूके’मा प्रकाशित रिपोर्टअनुसार धनी महिला ४४ वर्षीया जुलीले आफूभन्दा १५ वर्ष कान्छो अर्थात् २९ वर्षीय केटालाई ‘लभर’ बनाएकी छन् । दुवै सँगै बस्छन् र जुलीले केटालाई १५ हजार डलर अर्थात् मासिक १८ लाख नेपाली रुपैयाँ बराबर तलब दिने गरेकी छन् । जुलीले ती केटालाई तलब दिएबापत खाना पकाउने, सरसफाइ गर्नेदेखि बाँकी सबै काम गराउने गरेकी समाचारमा उल्लेख छ । यसबारेमा जुलील...

रोल्पाका एकल पुरुषलाई पनि मासिक भत्ता

रोल्पा, असार २४ । रोल्पाको सुनिलस्मृति गाउँपालिकाको एउटा वडाले एकल पुरुषलाई मासिक भत्ता दिने भएको छ । गाउँपालिकाको ४ नम्बर वडाले आगामी आर्थिक वर्षदेखि वडाभित्रका ५० वर्ष उमेर कटेका एकल पुरुषलाई भत्ता दिने व्यवस्था गरेको हो । सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत वडाभित्र रहेका एकल पुरुषलाई मासिक १ हजार भत्ता दिइने वडाध्यक्ष गञ्ज क्षेत्रीले बताए । एकल महिला जस्तै एकल पुरुषहरु पनि समस्यामा पर्ने गरेकाले यस्तो कार्यक्रम ल्याइएको उनको भनाइ छ । यस्तै सोही वडाले वडाभित्र रहेका सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम समेत अघि सारेको छ । एकल पुरुषको सामाजिक सुरक्षा भत्ताका लागि १ लाख ३० हजार र निःशुल्क स्वास्थ्य बीमाका लागि ७ लाख २५ हजार बजेट विनियोजन गरेको वडाले जानकरी दिाएको छ ।  एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता कार्यक्रम अन्तर्गत उक्त वडामा १५ जनाले यो सेवा पाउने भएका छन् भने निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत २०७ जनाले सेवा पाउने वडा कार्यालयले जानकारी दिएको छ ।

नेपालबाट भारत–म्यानमार–थाइल्याण्ड हुँदै कम्बोडिया पुर्‍याएर महिला बिक्री

काठमाडौं । नेपालबाट एक महिलालाई भारत–म्यानमार–थाइल्याण्ड हुँदै कम्बोडिया पुर्‍याएर बिक्री गरेको पाइएको छ। साढे चार लाख रुपैयाँ बुझाएकी महिलालाई एक लाख रुपैयाँ मासिक तलबको प्रलोभनमा धनकुटाका ३५ वर्षीय किसान राइले कम्बोडियामा बिक्री गरेको प्रहरीले बताएको छ । सामाजिक सञ्जालबाट चिनिएका किसानले ती महिलालाई काँकडभिट्टाबाट भारतको आसाम, नागाल्याण्ड, ग्वाटी, मनिपुर हुँदै म्यानमारबाट थाइल्याण्ड लगेर कम्बोडिया पुर्‍याएको प्रहरीले जनाएको छ ।