काठमाडौं: नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका उपत्यका ब्युरो इन्चार्ज माइला लामालाई पूर्पक्षका लागि जेल गरिएको छ। मंगलबार जिल्ला अदालत ललितपुरमा भएको थुनछेक बहसपछि लामालाई पुर्पक्षका लागि नख्खु कारागार चलान गरिएको हो।
शनिबार मध्यराति गिरफ्तार गरिएका नेता लामालाई सरकारले राजद्रोह तथा संगठित अपराधको मुद्दा दायर गरेको थियो। लामाको पक्षबाट वरिष्ठ अधिवक्ताहरु