जसपाले पनि बढायो सक्रियता : बालुवाटार र बुढानीलकण्ठको चाल बुझेपछि छलफलमा पदाधिकारी

काठमाडौं : जनता समाजवादी पार्टीका नेताहरुले आन्तरिक छलफल तीब्र पारेका छन्। आइतवार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई जनता समाजवादी पार्टी (जसपा)का नेताहरुले भेटेका थिए। त्यसपछि पार्टीमा आन्तरिक छलफल पनि तीब्र पारेका हुन्। सोमवार प्रतिनिधिसभामा हुने विश्वासको मतदानमा पार्टीको रणनीतिबारे जसपाका पदाधिकारी छलफलमा जुट्न लागेको केन्द्रीय कार्यकारीणी सदस्य…

सम्बन्धित सामग्री

निर्णायक छलफल गर्न प्रचण्ड पुगे बालुवाटार

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निर्णायक छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डबीच मात्रै वान टू वान संवाद हुने बालुवाटार स्रोतले जनाएको छ । बालुवाटार जानुअघि देउवाले आफू निकट नेतासँग संवाद गरेका थिए भने प्रचण्डले पदाधिकारी बैठक बसेर सुझाव लिएका थिए । बालुवाटार जानुअघि माओवादी पदाधिकारी बैठक खुमलटारमा बसेको थियो । राष्ट्रपति र प्रधानमन्त्री दुवै कांग्रेसलाई छोड्न नसक्ने निष्कर्ष निकालेको एक नेताले बताए । दुवै पद कांग्रेसले छोड्ने

देउवाले बोलाए पदाधिकारी बैठक

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । देउवाले मंगलबार दिउँसो १ बजे बस्ने गरी पदाधिकारी बैठक बोलाएका हुन् । केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा र पार्टीको आन्तरिक संरचना गठनका सम्बन्धनमा छलफल गर्न देउवाले पदाधिकारी बैठक बोलाएको बालुवाटार स्रोतले रातोपाटीलाई जानकारी दिएको छ ।काँग्रेसले असार २७ गते दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा केन्द्रीय समिति बैठक बोलाएको छ । स्रोतका अनुसार बैठकमा पछिल्लो समय शेखर कोइराला समूहले देउवामाथि लगाएका पाँच आरोपबारे पनि छलफल हुने

बालुवाटारमा नेपाली काँग्रेसको पदाधिकारी बैठक

काठमाडौँ– नेपाली काँग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको पार्टीका सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए । प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादर देउवालाई भेट्न पार्टीका पदाधिकारी बालुवाटार जान लागेको पनि उनले बताए । हिजो केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकमा सभापति देउवा उपस्थित नभएपछि पदाधिकारीहरू आज देउवा निवासमै जान […]

नेपाल बार र प्रधानमन्त्री देउवा बीच छलफल

नेपाल बार एशोसिएशनका पदाधिकारी र आन्दोलित कानून व्यवसायीहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका छन् ।शुक्रवार प्रधानमन्त्री निवास बालुवाटार पुगेका कानून व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा बारे प्रधानमन्त्रीसँग छलफल गरेका हुन् । प्रधानमन्त्री देउवाले अदालतमा भइरहेको आन्दोलन बारे छलफल गर्न नेपाल बार एशोसिएशन र सर्वोच्च बार एशोसिएशनका पदाधिकारीहरुलाई बालुवाटार बोलाएका थिए । छलफलपछि नेपाल बार […]

बालुवाटार बैठकमा पौडेलले तीन मन्त्री मागेपछि देउवाले भने : म दिन सक्दिनँ

काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठक वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बहिस्कार गरेको छ। मन्त्रीका बारेमा कुनै टुंगो नलागी वरिष्ठ नेता पौडेल, शशांक कोइराला र प्रकाशमान सिंह बैठक बहिस्कार गरेर हिँडेका छन्। बैठकमा रामचन्द्र पौडेल समूहले तीन जना मन्त्री मागेका थिए। सभापति शेरबहादुर देउवाले तीन मन्त्री…

काँग्रेस पदाधिकारी बैठक बालुवाटारमा

नेपाली काँग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार अपरान्ह ३ बजे बैठक सुरु भएको हो ।बैठकमा पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारी अतिरिक्त अन्य नेताहरु पनि सहभागी छन् । मंगलबार सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि बालुवाटारमा काँग्रेस बैठक बसेको छ ।आज बिहान मात्र बालुवाटार प्रवेश गरेका प्रधानमन्त्री देउवाले पदाधिकारी बैठक बालुवाटारमै राखेका हुन् ।बैठकमा पार्टीको १४ औं महाधिवेशन र पार्टीबाट सरकारमा पठाउने मन्त्रीका सन्दर

मन्त्री छनोट र महाधिवेशनबारे छलफल गर्न काँग्रेसको बैठक बस्दै

काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बस्दै छ । काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेका अनुसार शुक्रबार दिउँसो २ बजे बैठक बस्नेमा सरकारमा सहभागी हुने मन्त्रीहरू र पार्टीको १४ औं महाधिवेशनबारे छलफल हुने छ । आज प्रधानमन्त्री देउवा विहान १० बजेतिर सरकारी निवास बालुवाटार सर्ने भएकाले बैठक स्थानबारे भने टुंगो नलागिसकेको पौडेलको भनाइ छ । एक घण्टापछि बैठक बस्ने ठाउँको टुंगो लाग्ने उनले बताए ।पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री भएपछि काँग्रेसबाट आफू निकट बालकृष्ण ख

काँग्रेसका शीर्षस्थ नेता बालुवाटार जाँदै

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका शीर्ष नेताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार जाने भएका छन् । बिहीबार बिहान १० बजे प्रधानमन्त्री ओलीलाई भेट्न काँग्रेस सभापति शेरबहादुर देउवासहित पदाधिकारी, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला जाने सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए ।कोभिड  १९ नियन्त्रण तथा रोकथाममा सरकारको ध्यानाकर्षण गर्न  प्रधानमन्त्रीलाई भेट्न लागिएको उनले बताए । कोभिड १९ अनुगमन समितिका संयोजक महतले भने, हाम्रो कोभिड १९ अनुगमन समितिले सातै प्रदेश