स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारीमा प्रधानमन्त्री देउवा, बोलाए आयोगका पदाधिकारी

काठमाडौं, १८ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी थालेका छन् । उनले पार्टीका नेताहरुसँगको छलफलमा आगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने बताईसकेका छन् । आजै प्रधानमन्त्री देउवाले निर्वाचन आयोगका पदाधिकारीलाई छलफलको लागि बालुवाटार बोलाएका छन् । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको नेतृत्वमा आयोगका पदाधिकारी आज दिउँसो ३ […]

सम्बन्धित सामग्री

बल्ल स्थानीय निर्वाचन समीक्षामा जुट्दै कांग्रेस

काठमाडौं, असार १७। प्रदेश र प्रतिनिधिसभा निर्वाचन तयारीमा जुट्नुपर्ने बेलामा नेपाली कांग्रेसले वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको समीक्षाका लागि बैठक बोलाएको छ। स्थानीय तहको निर्वाचन सम्पन्न भएको दुई महिना हुनै लाग्दा कांग्रेसले समीक्षाका लागि असार २७ गते केन्द्रीय समितिको बैठक बोलाएको हो। बैठक बोलाएको मितिसम्म सरकारले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरिसक्ने […]

स्थानीय चुनाव : सरकारले मिति तोकिसक्यो, गठबन्धन अझै अलमलमा !

काठमाडौं : सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपनि चुनावमा हुनेमा अझै अलमल कायमै छ। सत्ता गठबन्धनमै रहेका दलका नेताहरुले स्थानीय तहको निर्वाचन वैशाखमै गर्न कानुनी जटिलता देखिने बताउन थालेकाले थप अन्योलता भएको हो। सरकारले सोमबार बसेको मन्त्रिपरिषद्को बैठकबाट २०७९ वैशाख ३० गते निर्वाचनको मिति घोषणा गरेको थियो। सरकारले निर्वाचनको मिति घोषणा गरेलगत्तै निर्वाचन आयोग तयारीमा जुटिसकेको छ। ०७४ सालमा तीन चरणमा भएको निर्वाचनबाट चुनिएका जनप्रतिनिधिको कार्यकाललाई लिएर विवाद कायमै छ। निर्

स्थानीय तह निर्वाचन कार्यतालिका केही दिनमै ल्याउँछौं : प्रवक्ता पौडेल

२५ माघ, काठमाडौं । निर्वाचन आयोगले केही दिनभित्रमै स्थानीय तहको निर्वाचन कार्यतालिका प्रकाशन गर्ने बताएको छ । सरकारले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते गर्ने निर्णय गरेपछि आयोग निर्वाचनको तयारीमा लागिसकेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । ‘…निर्वाचनको मिति घोषणा भइसकेपछि हामीले हिजो निर्णय गरेर ७७ वटै जिल्लामा मतदाता नामावली संकलनको कार्य स्थगित भएको […]