बालुवाटार बैठकमा पौडेलले तीन मन्त्री मागेपछि देउवाले भने : म दिन सक्दिनँ

काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठक वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बहिस्कार गरेको छ। मन्त्रीका बारेमा कुनै टुंगो नलागी वरिष्ठ नेता पौडेल, शशांक कोइराला र प्रकाशमान सिंह बैठक बहिस्कार गरेर हिँडेका छन्। बैठकमा रामचन्द्र पौडेल समूहले तीन जना मन्त्री मागेका थिए। सभापति शेरबहादुर देउवाले तीन मन्त्री…

सम्बन्धित सामग्री

भागबण्डामा रस्साकस्सी, भाग नपुगेपछि तीन मन्त्रालय थप्ने तयारी

सत्तारुढ गठबन्धन दलहरुमा मन्त्रालय बाँडफाँटमा समस्या देखिएको छ । संसदमा कम सिट हुने दलहरुले धेरै मन्त्रालय र मन्त्री मागेपछि बाँडफाँटमा समस्या देखिएको हो ।

मन्त्री छनोटमा कांग्रेसमा भाँडभैलो

पौडेल पक्षले तीन मन्त्री मागेपछि देउवाले दिन नसकिने जवाफ दिएका छन् । देउवाले कांग्रेस सचेतक पुष्पा भुसाललाई मन्त्री बनाउन खोजिरहेका छन् ।

रामचन्द्र पौडेलले तीन मन्त्री मागेपछि देउवाले भने - दिन सक्दिनँ

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो गुटको लागि तीन मन्त्री चाहिने अडान पेस गरे । त्यसलाई प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले ठाडे नकारे । त्यो लगत्तै पौडेल, शशांक कोइराला र प्रकाशमान सिंह बैठक बहिस्कार गरेर हिँडे ।

पौडेल पक्षले तीन मन्त्री मागेपछि बालुवाटार बैठक भाँडियो

काठमाडौं । मन्त्रिपरिषदको भागबण्डा नमिल्दा कांग्रेसमा विवाद उत्कर्षमा पुगेको छ । कांग्रेसका बाँकी मन्त्री छान्न प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको बैठक भाँडिएको छ । बैठकमा कांग्रेस सभापतिसमेत रहेका देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई २ वटामात्रै मन्त्रालय दिनसक्ने बताएका थिए । भेटमा सहभागि पौडेल , महामन्त्री डा. शशाकं कोइराला र पूर्व महामन्त्री प्रकाशमान […]