बुधबारदेखि उद्धार उडान समेत रोक्ने घोषणा, मारमा यात्रु

७ असार, काठमाडौं । विमानहरुको रात्रिकालीन पार्किङ विवादले भोलि बुधबारदेखि अन्तरिक उडान अवरुद्ध हुने भएको छ । नेपाल वायुसेवा सञ्चालक संघले बुधबारदेखि  उद्धार र आपतकालीनसहित सबै प्रकारका उडान रोक्ने घोषणा गरेको हो । यसले हजारौं हवाई यात्रु प्रभावित हुने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान सुरक्षालाई थप सुदृढीकरण गर्ने भन्दै असार ७ गतेदेखि […]

सम्बन्धित सामग्री

यात्रु अलपत्र, जहाज रित्तै उड्दै

स्थानीयले धनगढी–बझाङ नियमित उडान गर्नुपर्ने माग गरिरहेका बेला यात्रु नपाइएको भन्दै खाली जहाज उडाउन थालिएको छ । आइतबारदेखि धनगढी–बझाङमा उद्धार उडान थालेको नेपाल वायु सेवा निगमको जहाजले यात्रु नै नल्याएर खाली जहाज उडाउन थालेको हो ।

धनगढीबाट डोटी र बझाङमा उद्धार उडान, कर्मचारी नहुँदा टिकट काट्ने प्रहरी

बेमौसमी वर्षाले सुदूरपश्चिमका ६ वटा पहाडी जिल्लाको सडक सम्पर्क टुटेपछि आइतबारदेखि धनगढीबाट डोटी र बझाङमा उद्धार उडान सुरु भएको छ । तर, निगमका कर्मचारी त्यहाँ नगइदिँदा आइतबार बझाङमा प्रमखु जिल्ला अधिकारी (सीडीओ)ले, धनगढीमा विमानस्थल प्रहरी र कर्मचारीले, डोटीमा एटीसी तथा सुरक्षाकर्मीले यात्रुको नामावली संकलन गर्ने, पैसा लिने, यात्रु जहाजमा चढाउने, सामान लगेज लोड-नअलोड गर्ने काम गरे ।

दुई दिनमा ५९ आन्तरिक उडानः १०४ जनाको उद्धार

काठमाडौं। यही वैशाख २३ र २४ गते ५९ वटा आन्तरिक उद्धार उडान भएको छ। कोरोनाका बिरामी र यात्रु उद्धार उडान गरेर उक्त उडान भएको हो। दुई दिनमा बिरामीसहित १०४ जनाको उद्धार गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बताएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा र लुक्लाबाट उक्त उडान भरिएको हो।

दुई दिनमा ५९ आन्तरिक उडानः १०४ जनाको उद्धार

काठमाडौं। यही वैशाख २३ र २४ गते ५९ वटा आन्तरिक उद्धार उडान भएको छ। कोरोनाका बिरामी र यात्रु उद्धार उडान गरेर उक्त उडान भएको हो। दुई दिनमा बिरामीसहित १०४ जनाको उद्धार गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बताएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा र लुक्लाबाट उक्त उडान भरिएको हो।

विदेशबाट ४३७ नेपाली फर्किए स्वदेश, ६ शव पनि नेपाल ल्याइयो

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आगमन र प्रस्थान गरी सात अन्तर्राष्ट्रिय उद्धार उडान भएका छन्। यी उडानमार्फत नेपाल आएका यात्रुको संख्या ४३७ रहेको छ। नेपालबाट ३०० यात्रु र चार बच्चा बाहिरिएको विमानस्थल कार्यालयले विज्ञप्ति मार्फत जनाएको छ। नेपाल एयरलाइन्सले साउदी अरेबियाको रियादबाट १५४ यात्रु र दुई शव काठमाडौं

बिहीबार जहाज चढेर ४३७ जना नेपाल आए, २०३ जना बाहिरिए

११ भदौ, काठमाडौं । विदेशमा रहेका नेपालीका लागि अहिले उद्धार उडान भइरहेका छन् । सोही क्रममा बिहीबार विभिन्न तीन एयरलाइन्सबाट ४३७ जना यात्रु नेपाल आएका छन् । नेपालबाट भने ४ बच्चासहित २०३ जना यात्रु बाहिरिएका छन् …

सोमबारदेखि पुनः उद्धार

सरकारले भोलि (सोमबार) देखि पाँचौं चरणको उद्धार उडान सुरु गर्दैछ। कोभिड–१९ महामारीले विदेशमा अलपत्र परेका नेपालीलाई फर्काउन सरकारले दुई स्वदेशीसहित विदेशी विमान कम्पनीलाई दैनिक पाँच सय यात्रु बोक्न पाउने गरी उडान अनुमति दिएको हो।

अन्तर्राष्ट्रिय विमानस्थलमा धमाधम उद्धार उडान

काठमाडौँ  मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि विभिन्न मुलुकबाट धमाधम नेपालीको उद्धार उडान भइरहेको छ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी क्षेत्रको हिमालय एयरलाइन्सले यात्रु उद्धार ...

अन्तर्राष्ट्रिय विमानस्थलमा धमाधम उद्धार उडान

मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि विभिन्न मुलुकबाट धमाधम नेपालीको उद्धार उडान भइरहेको छ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी क्षेत्रको हिमालय एयरलाइन्सले यात्रु उद्धार उडान गर्दैछन् । जजीरा, कतार, कोरियनलगायत एयरलाइन्सले पनि नेपालमा चार्टर्ड उडान गर्ने जनाइएको छ । अष्ट्रेलिया, कतार, कुवेतलगायत मुलुकबाट आज पनि नेपाली चार्टर्ड उडानमार्फत स्वदेश फर्कदैछन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा धमाधम उद्धार उडान

काठमाडौँ । मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि विभिन्न मुलुकबाट धमाधम नेपालीको उद्धार उडान भइरहेको छ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी क्षेत्रको हिमालय एयरलाइन्सले यात्रु उद्धार उडान गर्दैछन् । जजीरा, कतार, कोरियनलगायत एयरलाइन्सले पनि नेपालमा चार्टर्ड उडान गर्ने जनाइएको छ । अष्ट्रेलिया, कतार, कुवेतलगायत मुलुकबाट आज पनि नेपाली …