त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा धमाधम उद्धार उडान

काठमाडौँ । मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि विभिन्न मुलुकबाट धमाधम नेपालीको उद्धार उडान भइरहेको छ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी क्षेत्रको हिमालय एयरलाइन्सले यात्रु उद्धार उडान गर्दैछन् । जजीरा, कतार, कोरियनलगायत एयरलाइन्सले पनि नेपालमा चार्टर्ड उडान गर्ने जनाइएको छ । अष्ट्रेलिया, कतार, कुवेतलगायत मुलुकबाट आज पनि नेपाली …

सम्बन्धित सामग्री

दुई दिनमा ५९ आन्तरिक उडानः १०४ जनाको उद्धार

काठमाडौं। यही वैशाख २३ र २४ गते ५९ वटा आन्तरिक उद्धार उडान भएको छ। कोरोनाका बिरामी र यात्रु उद्धार उडान गरेर उक्त उडान भएको हो। दुई दिनमा बिरामीसहित १०४ जनाको उद्धार गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बताएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा र लुक्लाबाट उक्त उडान भरिएको हो।

आज र भोलि चाटर्ड उद्धार उडान नहुने

काठमाडौं । विश्व महामारीका रूपमा संसारभर फैलिएको कोरोना भइरसका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपाली ल्याउन प्रयोग हुँदै आएको चाटर्ड उद्धार उडान आज (सोमबार) र भोलि (मंगलबार) का लागि नहुने भएको छ । यसअघि निरन्तर लामो समयदेखि उद्धार उडान भइरहँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सरसफाइदेखि सबै होल्डिङ सेन्टर सरसफाइको व्यवस्थापन, फ्रन्टलाइनमा कार्यरत कर्मचारीको विश्रामलगायतका विशेष काम …