बेमौसमी वर्षाले सुदूरपश्चिमका ६ वटा पहाडी जिल्लाको सडक सम्पर्क टुटेपछि आइतबारदेखि धनगढीबाट डोटी र बझाङमा उद्धार उडान सुरु भएको छ । तर, निगमका कर्मचारी त्यहाँ नगइदिँदा आइतबार बझाङमा प्रमखु जिल्ला अधिकारी (सीडीओ)ले, धनगढीमा विमानस्थल प्रहरी र कर्मचारीले, डोटीमा एटीसी तथा सुरक्षाकर्मीले यात्रुको नामावली संकलन गर्ने, पैसा लिने, यात्रु जहाजमा चढाउने, सामान लगेज लोड-नअलोड गर्ने काम गरे ।