बिहीबार जहाज चढेर ४३७ जना नेपाल आए, २०३ जना बाहिरिए

११ भदौ, काठमाडौं । विदेशमा रहेका नेपालीका लागि अहिले उद्धार उडान भइरहेका छन् । सोही क्रममा बिहीबार विभिन्न तीन एयरलाइन्सबाट ४३७ जना यात्रु नेपाल आएका छन् । नेपालबाट भने ४ बच्चासहित २०३ जना यात्रु बाहिरिएका छन् …