काठमाण्डौ । मधेस प्रदेशका ८ वटा जिल्लाहरुमा मुक्त हुन बाँकी हरवाचरवाको नाममा रहेको अनुचित ऋण खारेजी सहित मुक्तिको घोषणा गरि मुक्त हलिया, कमैया, कमलरी र हरवाचरवाको बजेट सहितको एकिकृत पुनस्र्थापना घोषणा गर्न माग गर्दै कृषि बधुवा मजदुरहरुः हरवाचरवा, मुक्त हलिया तथा कमैयाका संगठनहरु लगायत अधिकारकर्मीहरु र विकास साझेदारका प्रतिनिधीहरुले आज भूमि ब्यवस्था, सहकारी तथा गरिबी […]
The post हरवाचरवा मुक्त घोषणा गरिनु पर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक.