हरवाचरवा अधिकार यात्रा जनकपुरमा : तीन तहको सरकारको समन्वयमा समस्या सम्बोधन गर्न जोड

सप्तरीको राजविराज र पर्साको वीरगन्जबाट २५ चैतमा एकैपल्ट थालिएको हरवाचरवा अधिकार यात्रा मंगलबार जनकपुर पुगेको छ । धनुषाको कलवारकुट्टीको सभाकक्षमा आयोजित समापन कार्यक्रममा विभिन्न दलका जनप्रतिनिधिले हरवाचरवाको समस्या समाधान गर्न तीन...

सम्बन्धित सामग्री

हरवाचरवा अधिकार मञ्चको नयाँ कार्यसमिति चयन, १७ बुँदे घोषणापत्र जारी

८ वैशाख, जनकपुरधाम । जनकपुरमा भएको राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलन १७ बुँदे घोषणा-पत्र जारी गर्दै सकिएको छ । शुक्रबार जनकपुरमा सुरु भएको सम्मेलनले मुक्त हरवाचरवाहरूको पुनःस्थापनासम्बन्धी कार्यविधि र कार्ययोजनालाई अबिलम्व पारित गरी लगत …

मुक्त हरवाचरवा सम्मेलन १२ फागुनदेखि जनकपुरमा

राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको राष्ट्रिय सम्मेलन जनकपुरधाममा हुने भएको छ। मञ्चका महासचिव लागेन्द्र सदाले आगामी फागुन १२ र १३ गते जनकपुरधामको रंगभूमि मैदान बाह्र बिघामा राष्ट्रिय सम्मेलनको आयोजना गर्नेगरी तयारीमा...

जनकपुरमा हरवाचरवाकाे आन्दोलन जारी

काठमाडौं । जनकपुरमा न्यायिक पुनःस्थापनाको मागसहित हरवाचरवाहरुले आन्दोलन जारी राखेका छन्।हरवाचरवाहरु आफ्नो अधिकार प्राप्तिका लागि मधेस प्रदेशमा अधिकार यात्रा नजारी गरेका हुन् । तत्कालिन प्रधानमन्त्री शेरबबहादुर देउवाले २०७९ साउन २ गते हरवाचरवा प्रथा अन्त्य भएको घोषणा गर्नुभएको थियो । हरवाचरवा प्रथा अन्त्य घोषणा गरेपनि कार्यान्वयनमा आउन नसक्दा हरवाचरवा समस्यामा नै छन् । वर्षौंदेखि उत्पीडनमा परेका […]

जनकपुरमा आठै जिल्लाका हरवाचरवाको प्रदर्शन, सिंहदरबार र बालुवाटार घेर्ने चेतावनी

जनकपुरधाम । पुनर्स्थापनाका लागि ‘हरवाचरवा अधिकार यात्रा-२०७९’ सुरु गरेका हरवा चरवाहरुले मधेश प्रदेशका आठै जिल्लाको यात्रा पश्चात आज जनकपुरधाममा विशाल प्रदर्शन गरेका छन् । मधेशको वीरगञ्ज र राजविराजबाट सुरु भएको हरवाचरवा अधिकार यात्रा आज जनकपुरधाम पुगेको थियो । आठै जिल्लाका हरवाचरवा भेला भएपछि प्रदर्शन गरिएको छ । प्रदर्शनमा हजारौं हरवाचरवा सहभागी भएका छन् । पिडारी […]

माग सम्बोधन गराउन हरवा–चरवाहरु प्रदर्शनमा (फोटोफिचर)

राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको छातामुनी गोलबद्ध हुँदै मधेस प्रदेशका आठ जिल्लाका हरवा–चरवाहरु ६ बुँदे माग सम्बोधन गराउन प्रदेश राजधानी जनकपुरमा सडक प्रदर्शन गरेका छन् ।