जनकपुरमा हरवाचरवाकाे आन्दोलन जारी

काठमाडौं । जनकपुरमा न्यायिक पुनःस्थापनाको मागसहित हरवाचरवाहरुले आन्दोलन जारी राखेका छन्।हरवाचरवाहरु आफ्नो अधिकार प्राप्तिका लागि मधेस प्रदेशमा अधिकार यात्रा नजारी गरेका हुन् । तत्कालिन प्रधानमन्त्री शेरबबहादुर देउवाले २०७९ साउन २ गते हरवाचरवा प्रथा अन्त्य भएको घोषणा गर्नुभएको थियो । हरवाचरवा प्रथा अन्त्य घोषणा गरेपनि कार्यान्वयनमा आउन नसक्दा हरवाचरवा समस्यामा नै छन् । वर्षौंदेखि उत्पीडनमा परेका […]

सम्बन्धित सामग्री