मनरूप जब ‘हरवा’ बन्नसमेत अयोग्य भए...

नौ महिनाअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले बँधुवा श्रम प्रथाका रूपमा विद्यमान रहेको हरवाचरवा प्रथा मुक्तिको घोषणा गर्नुभन्दा ६ वर्षअघि नै मनरूप मण्डल बँधुवाबाट मुक्त भइसकेका थिए । ४१ वर्षदेखि मालिकको घरमा...