मन्त्रालयको संख्यामा मोटामोटी सहमति

काठमाडौं, चैत १३ । ढिलाइ हुँदै गइरहेको मन्त्रिपरिषद् विस्तारको छलफलमा मन्त्रालय संख्याको विषयमा मोटामोटी सहमति भएको बताइएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले दिएको जानकारीअनुसार गठबन्धनका दलहरूबीच मन्त्रालय जिम्मेवारीको विषयमा ठोस सहमति जुटाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिट्टै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा छन् । उनले भने– ‘प्रधानमन्त्रीले सत्ता साझेदार दलसँग […]

सम्बन्धित सामग्री

बालुवाटारमा मन्त्रालयको भागबण्डाबारे छलफल जारी, शपथको टुङ्गो छैन

काठमाडौं, १६ चैत्र । सत्तारुढ गठबन्धनको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। बैठकमा मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालयको भागबण्डामा छलफल भइरहेको प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले जनाएको छ। बुधबारको बैठकमा मन्त्रालयको बाँडफाटमा सामान्य छलफल भएपनि निर्णायक छलफल गर्न अहिले बैठक बसिरहेको सचिवालयले जनाएको हो। सचिवालयका अनुसार मन्त्रालयको बाँडफाटमा सहमति जुटेपनि आज नै मन्त्रीहरुको शपथ ग्रहण हुने […]

बालुवाटारमा मन्त्रालयको भागबण्डा टुँगो लाग्यो, नयाँ मन्त्रीहरुको सपथ भोलि १ बजे

काठमाडौं, २ माघ । सत्ता गठबन्धनमा मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको छ। सोहीअनुसार आज साँझदेखि बसेको बैठकले मन्त्रालयको भागबण्डा टुँगो लगाएको हो । मन्त्रालयको भागबण्डामा सहमति जुटेको बैठकमा सहभागी रास्वपाका सभापति एवम् गृहमन्त्री रवि लामिछानेले जानकारी दिए । भोलि नै मन्त्रिपरिषद् विस्तार हुने उनको भनाई छ । भोलि दिउँसो १ बजेको लागि नयाँ मन्त्रीहरुको सपथ […]

मन्त्रालयको भागबण्डा नमिल्दा मन्त्रिपरिषद विस्तारमा ढिलाइ

काठमाडौँ । सत्तारुढ दलबीच मन्त्रालयको भागबण्डा नमिल्दा मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको छ । प्रधानमन्त्रीले विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषदलाई पूर्णता दिने गृहकार्यमा जुटेका सत्ता साझेदार दलबीच अहिलेसम्म कुन पार्टीले कुन मन्त्रालय पाउने भन्नेमै स्पस्ट सहमति हुन

सशस्त्रमा एसपीको ‘पदावधि’ ३ वर्ष बनाउन अर्थ मन्त्रालयको सहमति

सशस्त्र प्रहरी उपरीक्षकको ‘पदावधि’ घटाउन अर्थ मन्त्रालयले सहमति दिएको छ । गृह मन्त्रालयले सशस्त्र प्रहरी नियमावली संशोधन गरेर पदावधि घटाउन अर्थ मन्त्रालयसँग सहमति मागेको थियो ।सहमतिका लागी अर्थ मन्त्रालयमा पेस गरिएको प्रस्ताव अनुसार सशस्त्र प्रहरी उपरीक्षक (एसपी)को पदावधि ४ वर्षको सट्टा ३ वर्ष बनाउन भनिएको छ । गृह मन्त्रालयको सो प्रस्तावमा अर्थमन्त्री जनार्दन शर्माले जेठ २७ मा सहमति दिएका छन् । अर्थको सहमतिपछि नियमावली संशोधन सम्बन्धी सो प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने छ ।  &

राष्ट्रिय स्वास्थ्य वित्त रणनीति ल्याउन अर्थ मन्त्रालयको सहमति

स्वास्थ्य मन्त्रालयले गत माघ १७ गते अर्थ मन्त्रालयमा स्वास्थ्य वित्त रणनीतिको मस्यौदा पठाउँदै राय सहमति माग गरेको थियो। अर्थले स्वास्थ्यको उक्त प्रस्तावमा जेठ २ गते सहमति दिएको हो।

१६ कारखाना निरीक्षक थप्न सहमति

मन्त्रिपरिषद्ले १६ जना कारखाना निरीक्षक पद थप्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावलाई सैद्धान्तिक सहमति दिएको छ।...

गृह मन्त्रालयको विज्ञप्तिमा पत्रकार महासङ्घको आपत्ति

काठमाडौँ । व्यक्तिको सहमति बिना कुनै पनि किसिमको भिडियोग्राफी बनाएर सामाजिक सञ्जालमा अपलोड नगर्न भनेको गृह मन्त्रालयको विज्ञप्तिमा नेपाल पत्रकार महासङ्घले आपत्ति जनाएको छ । महासङ्घका महासचिव रोशन पुरीले शुक्रवार विज्ञप्ति जारी गरेर गृह मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएका कतिपय विषय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रतिकूल देखिएकाले ध्यानाकर्षण भएको बताएका छन् । ‘विज्ञप्तिमा उल्लेख ‘व्यक्तिगत गोपनीयता […]

सत्ता गठबन्धनबीच मन्त्रालय भागबण्डामा सहमति, कसले कति कति पाउने?

सत्तारुढ गठबन्धनबीच मन्त्रालयको भागबण्डामा सहमति भएको छ। गठबन्धन दलबीच भएको सहमति अनुसार ५ मन्त्री र एक राज्यमन्त्री पाउनेछन्।