गृह मन्त्रालयको विज्ञप्तिमा पत्रकार महासङ्घको आपत्ति

काठमाडौँ । व्यक्तिको सहमति बिना कुनै पनि किसिमको भिडियोग्राफी बनाएर सामाजिक सञ्जालमा अपलोड नगर्न भनेको गृह मन्त्रालयको विज्ञप्तिमा नेपाल पत्रकार महासङ्घले आपत्ति जनाएको छ । महासङ्घका महासचिव रोशन पुरीले शुक्रवार विज्ञप्ति जारी गरेर गृह मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएका कतिपय विषय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रतिकूल देखिएकाले ध्यानाकर्षण भएको बताएका छन् । ‘विज्ञप्तिमा उल्लेख ‘व्यक्तिगत गोपनीयता […]