निगमले भन्यो : जहाज खरिद प्रक्रिया पारदर्शी छ, मन्त्रालयको सहमति लिएर अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेका हौं

काठमाडौं, ९ मंसिर । नेपाल वायुसेवा निगमले खरिद गर्न लागेको जहाजबारे उठेको प्रश्नबारे गम्भीर ध्यानाकार्षण भएको जनाएको छ । हिजो (शनिबार) निगमले एक विज्ञप्ती जारी गर्दै निगमले खरिद गर्न लागेको STOL Route मा उड्ने जहाज सम्बन्धमा खरिद प्रक्रिया पारदर्शी ढंगले गर्नको लागि तालुक मन्त्रालयको समेत सहमति लिईएको र निगमले सार्वजनिक खरिद ऐन, नियमबमोजिम २२ अक्टुबर […]

सम्बन्धित सामग्री

निगमलाई जहाज बिक्री प्रस्ताव गर्ने तीनवटै कम्पनी अयोग्य

दुर्गम क्षेत्रमा उडानका लागि तीनवटा साना जहाज खरिद गर्न नेपाल वायुसेवा निगमद्वारा जारी गरिएको बोलपत्रमा जहाज बिक्री प्रस्ताव गर्ने तीनवटै विदेशी कम्पनी प्राविधिक मूल्यांकनमा ‘अयोग्य’ ठहरिएका छन् । अर्थ मन्त्रालयको असहमतिबीचमै निगमले कात्तिकमा बोलपत्र आह्वान गरेको थियो ।

साना जहाज र कर्णालीको कनेक्टिभिटी

दुर्गम क्षेत्रका आमजनताको ठूलो मागलाई सम्बोधन गर्न र हिमाली गन्तव्यमा हवाई सेवा बढाउने भन्दै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले हालै तीनवटा साना जहाज खरिद गर्न बोलपत्र आह्वान गरी तीनवटा कम्पनीका...

नेपाल वायुसेवा निगमले तीनवटा नयाँ ट्वीनअटर जहाज खरिद गर्न गर्‍यो बोलपत्र आह्वान

नेपाल वायुसेवा निगमले दुर्गम क्षेत्रमा उड्ने तीनवटा नयाँ जहाज खरिद गर्ने भएको छ । त्यसका लागि निगमले बोलपत्र आह्वान गरेको छ ।