बालुवाटारमा मन्त्रालयको भागबण्डा टुँगो लाग्यो, नयाँ मन्त्रीहरुको सपथ भोलि १ बजे

काठमाडौं, २ माघ । सत्ता गठबन्धनमा मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको छ। सोहीअनुसार आज साँझदेखि बसेको बैठकले मन्त्रालयको भागबण्डा टुँगो लगाएको हो । मन्त्रालयको भागबण्डामा सहमति जुटेको बैठकमा सहभागी रास्वपाका सभापति एवम् गृहमन्त्री रवि लामिछानेले जानकारी दिए । भोलि नै मन्त्रिपरिषद् विस्तार हुने उनको भनाई छ । भोलि दिउँसो १ बजेको लागि नयाँ मन्त्रीहरुको सपथ […]

सम्बन्धित सामग्री

मन्त्रालय भागबण्डा टुंगियो, मंगलबार १ बजे शपथ ग्रहण

काठमाडौँ । सत्ता साझेदार दलको सोमबार राति सम्पन्न बैठकले मन्त्रालयको भागबण्डा टुंगो लगाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मन्त्रालयको भागबण्डा टुंग्याएको गृहमन्त्री रवि लामिछानेले सञ्चारकर्मीलाई जानकारी दिए । उनले भागबण्डा टुंगिएसँगै

मन्त्रालयको भागबण्डा लगाउन बालुवाटारमा गठबन्धनको बैठक, माधव नेपालपनि सहभागी

काठमाडौं, १९ असोज । मन्त्रालयको भागबण्डा टुँगो लगाउन सत्तापक्षीय गठबन्धनको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल पनि सहभागी छन् । आजै मन्त्रिपरिषद् विस्तार गर्नेगरि नेताहरु छलफलमा जुटेको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ । यसअघि माओवादी केन्द्रले भने मन्त्रीहरुको नाम टुँगो लगाएको र अध्यक्ष […]