सत्ता गठबन्धनबीच मन्त्रालय भागबण्डामा सहमति, कसले कति कति पाउने?

सत्तारुढ गठबन्धनबीच मन्त्रालयको भागबण्डामा सहमति भएको छ। गठबन्धन दलबीच भएको सहमति अनुसार ५ मन्त्री र एक राज्यमन्त्री पाउनेछन्।