४ साउन, काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक (टीआरसी विधेयक) माथि छलफल गर्न संसदीय समितिको बैठक बोलाइएको छ । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले शुक्रबार बिहान ११ बजेका लागि बैठक राखेको छ । जसको एजेण्डा – टीआरसी विधेयकमाथि दफावार छलफल गरी समितिसमक्ष प्रतिवेदन […]