काठमाडौँ – स्थानीय तहको चुनावमा टिकट बाड्न कांग्रेस संसदीय समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। दिउँसो बसेको कार्य सम्पादन समितिले संसदीय समिति गठन गरेपछि टिकटको टुंगो लगाउन बैठक बसिरहेको हो। विधान त महानगरपालिका र उपमहानगरपालिकाको टिकट मात्रै केन्द्रले टुंग्याउने भने पनि विवाद भएपछि केन्द्रले नै निर्णय गर्नुपर्ने अवस्था आएको हो। आइतबार दिउँसो बसेको कार्य […]