कांग्रेसको सबैभन्दा शक्तिशाली संरचना संसदीय समिति बन्यो, उम्मेदवार छान्न आजै बैठक :: Pahilopost.com

काठमाडौं : नेपाली कांग्रेसले निर्वाचनमा उम्मेदवार छान्न १७ सदस्यीय संसदीय समिति गठन गरेको छ। कांग्रेसको संरचनामा शक्तिशाली भनेर चिनिने संसदीय समिति सभापति देउवाले आजै गठन गरेका हुन्।  सभापति शेरबहादुर देउवाले आजै बालुवाटारमा संसदीय समितिको बैठक डाकेका छन्। कांग्रेसमा बोलीचालीमा संसदीय बोर्डको नामले चिनिने संसदीय समितिले निर्वाचनमा उम्मेदवार छान्ने तथा सरकारमा

सम्बन्धित सामग्री

संसदीय समिति : निर्वाचित सभापति नहुँदा काम प्रभावित

काठमाडौं : संसदीय समितिमा सभापति चयन हुन नसक्दा समितिको काम प्रभावित भइरहेको छ।संसदीय समिति गठन भएको लामो समय बितिसक्दा पनि समिति सभापति चयन हुन नसक्दा समितिले गर्ने काम, कारबाहीहरु प्रभावित बनेका हुन्।हाल समितिको बैठक समितिका ज्येष्ठ सदस्यको सभापतित्वमा बस्दै आएको छ। निर्वाचित समिति सभापति नहुँदा समितिको काम कारबाही प्रभावकारी हुन नसकेको बताइएको छ।राजनीतिक दलहरुले आपसी समझदारीमा समिति सभापतिको भागबन्डा गरेको कुरा नेताहरुले बताउँदै आएपनि हालसम्म समितिले सभापति भने पाउन सकेको छैन। न्युज एजेन्सी न

९१ दिनमा २१ वटा मात्र संसद् बैठक

प्रतिनिधिसभाको पहिलो बैठकयता ९१ दिन बित्दा जम्मा २१ वटा मात्रै बैठक बसे। ती बैठकले नत कुनै नयाँ कानुन बनाए न संसदीय समिति नै गठन गरे। यसले प्रतिनिधिसभाको पहिलो अधिवेशन कति प्रभावकारी रह्यो भन्ने देखाएको छ।...

समानुपातिक सूची टुङ्ग्याउन काँग्रेस संसदीय समिति बैठक बस्दै

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसको संसदीय समितिको बैठक बस्दै छ । समानुपातिक उम्मेदवारको सूचीलाई अन्तिम रूप दिन बैठक बस्न लागेको हो । सूची टुङ्ग्याउनकै लागि हिजो बसेको बैठक निष्कर्षविहीन बनेपछि आज फेरि बस्न लागेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नेछ । पार्टी प्रवक्ता प्रकाशसरण महतका अनुसार आइतबारको बैठकले सिलिङको काम गरेको छ […]

समानुपातिक उम्मेदवार छान्न काँग्रेसको संसदीय समिति बैठक बस्दै

काठमाडौँ । आसन्न निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची तय गर्न नेपाली काँग्रेसले संसदीय समितिको बैठक बोलाएको छ । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले समितिको बैठक बोलाएको सहमहामन्त्री बद्री पाण्डेले बताए । पाण्डेका अनुसार काँग्रेस संसदीय समितिको बैठक बुधबार अहिले अपराह्न ४ बजे पछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ । बैठकमा समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बनाउने […]

परराष्ट्रमन्त्री उपस्थित नहुने भएपछि संसदीय समिति बैठक स्थगित

काठमाडौं : परराष्ट्रमन्त्री नारायण खड्का उपस्थित नहुने भएपछि आज पनि संसदीय समितिको बैठक स्थगित भएको छ। आज दिउँसो ३ बजे सिंहदरबारमा बस्ने तय भएको बैठक सुरु हुनुअघि मन्त्री खड्का उपस्थित हुन नसक्ने जानकारी आएपछि अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित भएको समितिका उपसचिव गोपाल सिग्देलले थाहा खबरलाई जानकारी दिए।परराष्ट्रको सचिव पनि उपस्थित हुनुभएन। उपसचिव सिग्देलका अनुसार मन्त्री बिरामी हुनुभएको  र सचिव विदेश भ्रमणमा रहेको जानकारी समितिलाई गराइएको छ। यसअघि भदौ ९ गते अग्नि पथबारे छलफल

भारतको अग्निपथ योजनाबारे छलफल गर्न संसदीय समिति बैठक बस्दै

काठमाडौँ । भारतीय सेनामा गोर्खा सैनिकको भर्ती बारे छलफल गर्न प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बस्दैछ। समितिले छलफलका लागि परराष्ट्रमन्त्री नारायण खड्कालाई बोलाएको छ। बैठक दिउँसो ३ बजे समितिको सभा कक्षमा बस्नेछ। यसअघि पनि बोलाइएको बैठकमा कोरम नपुगेपछि स्थगित भएको थियो। २५ सदस्यीय समितिको बैठक बस्नका लागि १३ जना सदस्य उपस्थित हुनु पर्नेमा जम्मा ७ […]

कांग्रेसले संसदीय समिति बनायो, उम्मेदवार छनोटको अधिकार भने देउवालाई

११ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले संसदीय समिति बनाएको छ । आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले १३ पदाधिकारी र वरिष्ठ नेता रामचन्द्र पौडेललाई राखेर संसदीय समिति बनाएको हो । आइतबार नै समितिको पहिलो बैठक बसेको छ, जसले महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार चयन गर्ने अधिकार सभापतिलाई दिएको छ । संसदीय समितिको निर्णयलाई आइतबार […]

कांग्रेसको केन्द्रीय समितिको बैठक सुरु

११ चैत, वीरगञ्ज । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सुरु भएको छ । आसन्न स्थानीय तहको निर्वाचनको तयारीका विषयमा निर्णय लिन बैठक बसेको हो । उम्मेदवारलाई टिकट वितरण गर्ने संसदीय समिति गठन, निर्वाचन प्रचार प्रसारको समीक्षा, चुनावी तालमेललगायतमा बैठकमा छलफल हुनेछ । उम्मेदवारको मनोनयन हुनु एक महिनाअघि उम्मेदवार छनोट गरिसक्नु पर्ने विधानको व्यवस्था छ। उम्मेदवार […]

स्थानीय निर्वाचनका टिकट बाँड्न संसदीय समिति गठन गर्ने कांग्रेसको तयारी

काठमाडौँ – आगामी स्थानीय तह निर्वाचनका लागि टिकट वितरणका लागि कांग्रेसले संसदीय समिति गठन गर्ने भएको छ। सोही प्रयोजनका लागि कांग्रेसले चेत ११ गते दिउँसो २ बजेलाई केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। बैठक पार्टी मुख्य कार्यालय सानेपामा बस्नेछ। पार्टी विधानअनुसार निर्वाचन लड्ने उम्मेदवार तय गर्ने र टिकट वितरण गर्ने अधिकार संसदीय समितिलाई मात्र छ। बैठकमा […]

प्रदेश १ : न प्रदेशसभा बैठक बस्छ, न त संसदीय समिति नै सक्रिय

प्रदेश १ सरकारले बिजनेस नदिँदा प्रदेशसभाको बैठक अन्योलमा परेको छ । गठबन्धन सरकार अहिले मन्त्रालय भागबण्डामा अलमलिएका कारण प्रदेशसभा बैठक सुचारु गर्नतर्फ ध्यान दिन सकेको छैन भने अधिवेशन अन्त्य गर्न पनि सकेको छैन ।मुख्यमन्त्री राजेन्द्रकुमार राईले मंसिर १ मा प्रदेशसभाबाट विश्वासको मत लिए यता प्रदेशसभा बैठक बस्न सकेको छैन । ‘अर्काे सूचना जारी नभएसम्म’ भन्दै मंसिर १ गते स्थगित गरिएको प्रदेशसभा बैठक कहिले बस्छ भन्ने अझै टुङ्गो छैन ।प्रदेशसभा सञ्चालन नहुँदा जनताले भोगिरहेका मल तथा बीउ अभाव