कांग्रेस संसदीय समिति बैठकः बल्ल सुरु भयो गठबन्धनको सिट बाँडफाँटमा छलफल :: Pahilopost.com

काठमाडौं :  नेपाली कांग्रेस संसदीय समितिको बैठक पुनः सुरु भएको छ। पहिलो चरण मंसिर १०मा हुने निर्वाचनका लागि उम्मेदवार टुंग्याएर स्थगित भएको संसदीय समितिको बैठक आजदेखि पुनः सुरु भएको हो।  प्रधानमन्त्री निवास बालुवाटामा आजदेखि सुरु भएको बैठकमा पहिलो चरणमा अन्य दलसँग गरिने तालमेल र सिट संख्या विभाजनको सिद्धान्तमा छलफल सुरु

सम्बन्धित सामग्री

समानुपातिक सूची टुंग्याउन कांग्रेस संसदीय समिति बैठक बस्दै

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय समितिको बैठक बस्दै छ । समानुपातिक उमेदवारको सूचीलाई अन्तिम रूप दिन बैठक बस्न लागेको हो ।  सूची टुंग्याउनकै लागि हिजो बसेको बैठक निष्कर्षविहीन बनेपछि आज फेरि बस्न लागेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नेछ ।  पार्टी प्रवक्ता प्रकाशशरण महतका अनुसार आइतबारको बैठकले सिलिङको...

बालुवाटारमा कांग्रेस संसदीय समिति बैठक जारी

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय समिति बैठक जारी छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको छ । प्रदेश र प्रतिनिधिसभा समानुपातिकतर्फ उमेदवारको सूचीलाई अन्तिम रुप दिन बैठक बसिरहेको हो ।  प्रदेश र प्रतिनिधिसभा समानुपातिक तर्फ देशभरबाट सात हजार बढी नाम केन्द्रमा आएको छ ।...

कांग्रेस मकवानपुरले उम्मेदवार टुंगाे लगायो

हेटौंडा - नेपाली कांग्रेस संसदीय समिति मकवानपुरले मकवानपुरको गाउँपालिकाको प्रमुख तथा उपप्रमुखको उम्मेदवारको टुंगाे लगाएको छ । गठबन्धनको निर्णय अनुसार कांग्रेसले मकवानपुरमा रहेका १० वटा पालिकामध्ये पाँच पालिकामा प्रमुख र पाँच पालिकामा उपप्रमुख पाउने सहमति भएको थियो । कांग्रेसले बकैया गाउँपालिकको अध्यक्षमा धर्मराज लामि...

कांग्रेस मकवानपुरले गाउँपालिका प्रमुख-उपप्रमुखका उम्मेदवार टुंगाे लगायो

हेटौंडा - नेपाली कांग्रेस संसदीय समिति मकवानपुरले मकवानपुरको गाउँपालिकाको प्रमुख तथा उपप्रमुखको उम्मेदवारको टुंगाे लगाएको छ । गठबन्धनको निर्णय अनुसार कांग्रेसले मकवानपुरमा रहेका १० वटा पालिकामध्ये पाँच पालिकामा प्रमुख र पाँच पालिकामा उपप्रमुख पाउने सहमति भएको थियो । कांग्रेसले बकैया गाउँपालिकको अध्यक्षमा धर्मराज लामि...

अझै गठन हुन सकेन कांग्रेस संसदीय समिति

काठमाडौं, चैत १८ । हालै सम्पन्न कांग्रेस केन्द्रीय समिति बैठकको दुई प्रमुख एजेन्डामध्ये एकटा केन्द्रीय संसदीय समिति गठनसम्बन्धी थियो । काठमाडौं, ललितपुर, भरतपुर, पोखरा, विराटनगर र वीरगन्ज ६ वटा महानगरपालिकाको प्रमुख र उपप्रमुख गरी १२ जना उम्मेदवारको टुंगो लगाउने केन्द्रीय संसदीय समिति गठन नहुँदा विधानअनुसार निर्वाचनमा उम्मेदवारी मनोनयन गर्नु एक महिनाअगावै उम्मेदवार घोषणा गर्ने कार्य […]

७ नम्बर प्रदेशमा कांग्रेसले उम्मेदवार टुंग्यायो

१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले दोस्रो चरणमा चुनाव हुने प्रदेश नम्बर ७ का प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवार टुंगो लगाएको छ । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुराबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् । कांग्रेस संसदीय समिति सदस्य एनपी सावदका अनुसार डडेल्धुरा- 'क' बाट रघुवर भट्ट र 'ख' बाट कर्णबहादुर मल्लको …

उमेदबार टुंगो लगाउन बसेको कांग्रेस संसदीय समिति बैठक जारी

काठमाडौं । आगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि उमेदवार तय गर्न नेपाली कांग्रेस