काठमाडौं, माघ ४। संघीय संसद्का दुवै सदनको बैठक केही दिनदेखि बस्न सकेको छैन। संसदीय समिति पनि प्रभावकारी देखिँदैनन्। यसरी संसद् र त्यसका अंग प्रभावकारी नहुँदा सांसद पनि अलमलमा परेका छन्। दुईचारजना सांसदलाई बैठक नबस्दा कुनै असर नपरे पनि धेरै सांसदले अलमलमा परेको भन्दै गुनासो गर्ने गरेको संसद् सचिवालय स्रोत बताउँछ। संसदीय समितिको बैठक पनि निरन्तर […]