विदेशमा नेपाली सिनेमाका गतिविधि बढ्दै, बेलायतमा फिल्म फेस्टिभल हुने

काठमाडौं, १५ जेठ । कोरोना महामारीका कारण विदेशी भूमिमा हुन नसकेको नेपाली फिल्मसम्बन्धी गतिविधि बढ्ने संकेत देखिएको छ । थर्ड आईको आयोजनामा बेलायतको राजधानी लन्डनमा पाँच दिने ‘नेपाली फिल्म फेस्टिभल इन लन्डन २०२२’ आयोजना हुने भएको छ । शनिबार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा महोत्सवको नेपाल व्यवस्थापनको जिम्मा लिएको संगीक्षा फिल्मस् इन्टरटेनमेन्ट प्राइभेट लिमिटेडका अध्यक्ष […]

सम्बन्धित सामग्री

‘सुनाकली’ देखाउँदै सकियो थाहा फिल्म फेस्टिभल

काठमाडौं । मकवानपुरमा आयोजित ‘थाहा फिल्म फेस्टिभल २०२३’ सम्पन्न भएको छ । पालुङको जेसिस हलमा मंसिर ९ गतेदेखि सुरु फेस्टिभलको क्लोजिङ फिल्मको रुपमा भोजराज भाट निर्देशित छोटो फिल्म ‘सुनाकली’ थियो । मुगुका किशोरीको फुटबल सपना र संघर्ष चित्रण गर्ने उक्त फिल्म हेर्न स्थानीयसहित विद्यार्थी र शिक्षकको खचाखच उपस्थिती थियो । समापन कार्यक्रममा बागमती प्रदेशका सामाजिक […]

यस वर्ष किम्फ फिल्म फेस्टिभल नहुने

काठमाडौं । काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ) यस वर्ष नहुने भएको छ । किम्फले आधिकारिक वेबसाइटमार्फत सन् २०२३ को संस्करण रोकिएको जानकारी गराएको हो । सन् २०२४ को संस्करण आयोजना भने हुने जनाइएको छ । संस्था र फेस्टिभललाई नयाँ ढाँचामा लैजानुपर्ने भएको भन्दै किम्फले यस वर्ष कार्यक्रम नगर्ने निर्णय गरेको हो । ‘अब हिमाल […]

सुदूरपश्चिम विश्वविद्यालयमा शुक्रबारदेखि तीनदिने फिल्म फेस्टिभल

शुक्रबारदेखि सुदूरपश्चिम विश्वविद्यालयमा फिल्म फेस्टिभल हुने भएको छ । नेपाल युरोपियन फिल्म फेस्टिभल, २०२३ को १२औँ संस्करणअन्तर्गत पहिलो चरणमा सुदूरपश्चिम विश्वविद्यालयमा हुन लागेको हो । बिहीबार पत्रकार सम्मलेन गर्दै नेपालस्थित द डेलिगेसन अफ युरोपियन युनियन नेपालले शुक्रबारदेखि तीन दिनसम्म महोत्वस हुन लागेको जानकारी दिएको छ । नेपाल युरोपियनका उपराजदूत डा जोलीले फिल्म महोत्सवमा युरोपका आठ …

लण्डनमा ‘नेपाली फिल्म फेस्टिभल’ हुने

काठमाडौंँ । विश्व बजारमा नेपाली फिल्मको प्रवर्धन गर्ने उद्देश्यका साथ बेलायतको राजधानी लण्डनमा ‘नेपाली फिल्म फेस्टिभल २०२३’ आयोजना हुने भएको छ । ‘थर्डआइ’ ले आयोजना गर्न लागेको फेस्टिभल ८ दिन चल्नेछ । फेस्टिभलमा एकदर्जन

‘काठमाडौं रोड सेफ्टी फिल्म फेस्टिभल’ माघमा

२९ कात्तिक, काठमाडौं । ‘काठमाडौं रोड सेफ्टी फिल्म फेस्टिभल’ आगामी माघ २ गते आयोजना हुने भएको छ । ग्लोबल एलायन्स अफ एनजीओ फर रोडसेफ्टि, एफआईए फाउन्डेसन र अन्य विभिन्न संस्थाहरुको सहयोगमा नासा फाउन्डेसनले नेपालमा आयोजना गर्ने सो फिल्म फेस्टिभल मार्फत सडक र सवारी सम्बन्धी आधारभूत जानकारी दर्शक सामु प्रस्तुत गर्ने लक्ष्य रहेको बताइएको छ । […]

कोराेना महामारीका कारण सांघाई फिल्म फेस्टिभल स्थगित

चीनको प्रतिष्ठित फिल्म फेस्टिभल ‘सांघाई फिल्म फेस्टिभल’ स्थगित भएको छ। जहिल्यै जुनको मध्यमा हुने फेस्टिभल यसपटक भने कोरोना महामारीका कारण स्थगित भएकाे हाे। महोत्सव अब आगामी वर्ष अर्थात् सन् २०२३ मा हुनेछ। आयोजकले फेस्टिभललाई आगामी वर्षसम्मका लागि स्थगित गरेको जानकारी दिएका छन्। आयोजकले फेस्टिभल स्थगित गर्नुपरेको क्षमा पनि मागेको छ। ‘यदि कोरोनाबाट केही राहत मिल्यो […]

बेलायतमा ‘नेपाली फिल्म फेस्टिभल’ हुने

काठमाडौँ– थर्ड आईको आयोजनामा बेलायतको राजधानी लन्डनमा ५ दिने  ‘नेपाली फिल्म फेस्टिभल इन लन्डन २०२२’ आयोजना हुने भएको छ । शनिबार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यो महोत्सवको नेपाल व्यवस्थापनको जिम्मा लिएको संगीक्षा फिल्मस् इन्टरटेनमेन्टका अध्यक्ष मनोज केसीले ५ दिनसम्म १० वटा चलचित्र प्रदर्शन गरिने जानकारी दिए । ‘हामीले नेपाली पन बोकेको, नेपाली परिवेशको, नेपाललाई […]

‘सिक्किम ग्लोबल फिल्म फेस्टिभल’ मा नेपाली फिल्म प्रदर्शन हुने

भारतको सिक्किम सरकारले आयोजना गर्ने ‘सिक्किम ग्लोबल फिल्म फेस्टिभल’ मा नेपालका कलाकारको पनि सहभागिता रहने भएको छ । डिसेम्बरको १० देखि १४ सम्म अर्थात (मंसिर २४ देखि २८ गते) सम्म गान्तोकमा आयोजना हुने महोत्सवमा बलिउडसँगै नेपालका कलाकारको पनि सहभागिता रहने सिक्किम फिल्म प्रमोसन बोर्डले प्रचार गरेको छ ।कोरोनाका कारण थालिएको फिल्म पर्यटनलाई प्रवद्र्धन गर्न आयोजना हुन लागेको महोत्सवमा  राजधानी गान्तोकमा ‘सिक्किम ग्लोबल फिल्म फेस्टिभल’ को आयोजना गर्ने भएको छ । फेस्टिभलमा भु

दुई दिने फिल्म फेस्टिभल गर्दै अस्कर

नेपालमा फिल्म पढाउने पहिलो कलेजको रुपमा स्थापित अस्कर इन्टरनेसनल कलेज (कलेज अफ फिल्म स्टडिज) ले चलचित्र विकास बोर्डसँग मिलेर दुई दिन फिल्म फेस्टिभल गर्ने भएको छ । यहि मंसिर १० र ११ गते चलचित्र विकास बोर्डको हलमा कलेजले फिल्म फेस्टिभल गर्न लागेको हो । कलेजका प्रिन्सिपल रामराजा दाहालले अस्कर कलेजले केही वर्ष अघिदेखि गर्दै आएको फेस्टिभललाई निरन्तरता दिने उद्देश्यले फेस्टिभल गर्न लागेको बताए । दाहालका अनुसार फेस्टिभलमा कलेजका विद्यार्थीले बनाएका फिल्मसँगै विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलमा छान

पहिलो ग्लोबल नेपाली फिल्म फेस्टिभल अमेरिकामा हुँदै

काठमाडौँ, ८ असोज । विभिन्न कालखण्डमा बनेका कालजयी तथा राम्रा नेपाली चलचित्रहरूको प्रचार–प्रसार र प्रबर्द्धन तथा नेपाली चलचित्रहरुलाई अन्तराष्ट्रिय क्षेत्रमा पुर्याउने उदेश्यले अमेरिकामा ग्लोबल नेपाली फिल्म फेस्टिभल हुने भएको छ । कोभिड–१९ ले गर्दा सुस्ताएको नेपाली चलचित्रलाइ चलायामन बनाउने उदेश्य र नेपाली चलचित्रको गरिमालाइ उच्च बनाउनको लागि ग्लोबल नेपाली फिल्म फेस्टिभल युएसए गर्न लागिएको नेपाल […]