काठमाडौं । मकवानपुरमा आयोजित ‘थाहा फिल्म फेस्टिभल २०२३’ सम्पन्न भएको छ । पालुङको जेसिस हलमा मंसिर ९ गतेदेखि सुरु फेस्टिभलको क्लोजिङ फिल्मको रुपमा भोजराज भाट निर्देशित छोटो फिल्म ‘सुनाकली’ थियो । मुगुका किशोरीको फुटबल सपना र संघर्ष चित्रण गर्ने उक्त फिल्म हेर्न स्थानीयसहित विद्यार्थी र शिक्षकको खचाखच उपस्थिती थियो । समापन कार्यक्रममा बागमती प्रदेशका सामाजिक […]