कोराेना महामारीका कारण सांघाई फिल्म फेस्टिभल स्थगित

चीनको प्रतिष्ठित फिल्म फेस्टिभल ‘सांघाई फिल्म फेस्टिभल’ स्थगित भएको छ। जहिल्यै जुनको मध्यमा हुने फेस्टिभल यसपटक भने कोरोना महामारीका कारण स्थगित भएकाे हाे। महोत्सव अब आगामी वर्ष अर्थात् सन् २०२३ मा हुनेछ। आयोजकले फेस्टिभललाई आगामी वर्षसम्मका लागि स्थगित गरेको जानकारी दिएका छन्। आयोजकले फेस्टिभल स्थगित गर्नुपरेको क्षमा पनि मागेको छ। ‘यदि कोरोनाबाट केही राहत मिल्यो […]