यस वर्ष किम्फ फिल्म फेस्टिभल नहुने

काठमाडौं । काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ) यस वर्ष नहुने भएको छ । किम्फले आधिकारिक वेबसाइटमार्फत सन् २०२३ को संस्करण रोकिएको जानकारी गराएको हो । सन् २०२४ को संस्करण आयोजना भने हुने जनाइएको छ । संस्था र फेस्टिभललाई नयाँ ढाँचामा लैजानुपर्ने भएको भन्दै किम्फले यस वर्ष कार्यक्रम नगर्ने निर्णय गरेको हो । ‘अब हिमाल […]

सम्बन्धित सामग्री

‘किम्फ’ फिल्म फेस्टिभल शुरु, सोनम वाङचुकले गरे उद्घाटन

२३ मंसिर, काठमाडौं । ‘काठमाडौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ)को १९ औं संस्करण बिहीबार शुरु भएको छ । यसपटक कोरोना महामारीका कारण महोत्सवलाई हाइव्रिड शैलीमा आयोजना गरिएको छ । हिमाल एसोसिएसनद्वारा आयोजित यो महोत्सव मंसिर २७ गतेसम्म काठमाडौंको चावहिलस्थित चलचित्र विकास बोर्डको हलमा चल्नेछ । यो महोत्सवको उद्घाटन भारतको लद्दाखका चर्चित वातावरण अभियन्ता तथा रोलेक्स अवार्ड […]