माल्दिभ्सले जित्यो साफ च्याम्पियनसिपको उपाधि

३० भदौ, काठमाडौं । सात पटकको विजेता भारतलाई हराउँदै माल्दिभ्सले साफ च्याम्पियनसिपको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा भारतलाई २-१ गोल अन्तरले हराउँदै माल्दिभ्सले समूह चरणमा व्यहोरेको हारको बदला मात्र लिएन, उपाधि पनि उचालेको छ …

सम्बन्धित सामग्री

भारतले जित्यो साफ यू-१६ च्याम्पियनसिपको उपाधि

२४ भदौ, काठमाडौं । साविक विजेता भारतले साफ यू-१६ च्याम्पियनसिपको उपाधि जितेको छ । भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ स्टेडियममा आइतबार भएको बंगलादेशलाई २-० ले पराजित गर्दै भारत च्याम्पियन बनेको हो । भारतका लागि भरत लाइरेन्जम र लेविस जाङ्मिलनुनले गोल गरे । यससहित भारतले लगातार तेस्रो पटक उपाधि जितेर ह्याट्रिक गरेको छ भने समग्रमा पाँचौ पटक उपाधि जितेको […]

रुसले जित्यो साफ यू-१७ महिला च्याम्पियनसिप उपाधि

१५ चैत, काठमाडौं । आमन्त्रित टोलीको रुपमा प्रतिस्पर्धा गरेको रुसले बंगलादेशमा सम्पन्न साफ यू-१७ महिला च्याम्पियनसिपको उपाधि जितेको छ । ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा मंगलबार भएको राउण्ड रोविन लिगको अन्तिम खेलमा भारतलाई २-० ले पराजित गर्दै रुस अपराजित रहेर च्याम्पियन बनेको हो । रुसको जितमा एभडिनको र कोट्लोभाले गोल गरे । पाँच राष्ट्र सहभागी […]

यू–१५ महिला साफ च्याम्पियनशिप फुटबलको उपाधि नेपालले जित्यो

काठमाडौं, २५ कार्तिक ।बङ्गलादेशमा आयोजना भएको यू–१५ महिला साफ च्याम्पियनशिप फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ । बङ्गलादेशको ढाकामा आज (शुक्रबार) भएको डबल राउन्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले बङ्गलादेशसँग १–१ गोलको बराबरी खेल्दै च्याम्पियन बनेको हो । खेलमा सुरुआती अग्रता नेपालले बनाएको थियो । खेलको १४औँ मिनेटमा सुशिला केसीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी […]

साफ च्याम्पियनशिप फुटबलको उपाधि नेपालले जित्यो

बङ्गलादेशमा आयोजना भएको यू–१५ महिला साफ च्याम्पियनशिप फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ । बङ्गलादेशको ढाकामा आज भएको डबल राउन्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले बङ्गलादेशसँग १–१ गोलको बराबरी खेल्दै च्याम्पियन बनेको हो । खेलमा सुरुआती अग्रता नेपालले बनाएको थियो । खेलको १४औँ मिनेटमा सुशिला केसीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । तर खेलको …

बङ्गलादेशले यसरी जित्यो साफ च्याम्पियनशिप फुटबल (फोटोफिचर)

काठमाडौं, ३ असोज । बङ्गलादेशले साफ महिला फुटबल च्याम्पियनशिपको उपाधि जित्दा भाग्यले निकै साथ दियो । नेपाली टोलीको कतिपय प्रहार बङ्गलादेशको पोष्ट र बारमा लागेर फर्कियो । नेपाली टोलीको कतिपय आक्रमणलाई बङ्गलादेशी गोलकिपरले विफल पारिदिइन् । बङ्गलादेशले काउन्टर एट्याकमा गोल गरी जित निकाल्यो । खेल ३-१ मा बङ्गलादेशको पक्षमा गयो । –तस्बिरहरुः मुकुन्द कालिकोटे

बंगलादेशले जित्यो महिला साफ च्याम्पियनसिपको उपाधि

काठमाडाैँ । घरेलु टोली नेपाललाई ३–१ गोल अन्तरले हराउँदै बंगलादेश छैठौं संस्करणको साफ महिला च्याम्पियन भएको छ । यससँगै साफ महिला इतिहासमा बंगलादेश नयाँ च्याम्पियन बनेको छ । यसअघिका पाँचै संस्करणमा भारतले उपाधि जितेको थियो । त्रिपुरेश्वर स्थित दशरथ रंगशालमा भएको प्रतिस्पर्धामा नेपालले पहिलो हाफमा दुई गोल खाँदा दोस्रो हाफमा एक गोल गर्न र एक […]

साफ यू–१७ : नेपाललाई हराउँदै भारतले जित्यो उपाधि

काठमाडौं । श्रीलंकामा सम्पन्न साफ यू–१७ च्याम्पियनसिप फुटबलको उपाधि भारतले जितेको छ । कोलम्बोमा बुधबार भएको फाइनलमा १० खेलाडीमा समेटिएको नेपाललाई ४–० गोल अन्तरले हराउँदै भारतले उपाधि जितेको हो । कोलम्बोको रेस कोर्स ग्राउण्डमा भारतलाई जित दिलाउन बोबी सिंह, भान्लाल्पेका गुइटे, कोरोउ सिंह र अमनले एक एक गोल गरे । खेलको १८ औं मिनेटमा बोबीले […]

फाइनलमा ५ गोल गर्दै भारतले जित्यो साफ यू-२० उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड गुर्किरत सिंहको चार गोलको सहयोगमा बंगलादेशलाई पराजित गर्दै भारतले साफ यू-२० च्याम्पियनसिपको उपाधि जितेको छ । अतिरिक्त समयसम्म लम्बिएको खेलमा भारत ५-२ को जितका साथ उपाधि रक्षा गर्न सफल भएको हो । भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा भएको निकै प्रतिस्पर्धात्मक फाइनलमा दुवै टोलीले निर्धारित समयमा अग्रता लिएका थिए । दुवै अग्रतामा […]

नेपाललाई पराजित गर्दै भारतले जित्यो साफ च्याम्पियनसिपको उपाधि

काठमाडौँ– १३औँ साफ च्याम्पियनसिप फुटबलको उपाधि भारतले जितेको छ। शनिबार राति माल्दिभ्समा भएको फाइनलमा नेपाललाई ३–० गोल अन्तरले पराजित गर्दै भारतले आठौँ पटक उपाधि उचालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि भारतले दोस्रो हाफमा तीन गोल गरेको हो। कप्तान सुनिल क्षेत्रीले खेलको ४९ औँ मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाएको थिए। त्यसको केहीबेरमै खेलको […]