भारतलाई हराउँदै पाकिस्तानले जित्यो एसीसी इमर्जिङ टिम्स एसिया कपको उपाधि - NepaliPatra

काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको उपाधि पाकिस्तान ए ले जितेको छ । आइतबार भएको फाइनल खेलमा पाकिस्तान ए ले चिर प्रतिद्वन्द्वी भारत ए लाई एक सय २८ रनको विशाल अन्तरले हराउँदै उपाधि आफ्नो पोल्टामा पारेको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर तीन […]