निर्वाचन आयोगले आफूहरूको पक्षमा फैसला गर्ने : प्रचण्ड र माधवकुमार नेपाल

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहालले केही दिन भित्रै निर्वाचन आयोगले आफूहरूको पक्षमा निर्णय गर्ने बताए ।सोमबार पेशागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासङ्घको एकता घोषणा सभामा बोल्दै अध्यक्ष दाहालले केही दिनभित्रै पार्टीको आधिकारिकता आफूहरूले पाउने दाबी गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगमा गरेको सेटिङ भत्किने टिप्पणी गर्दै […]

सम्बन्धित सामग्री

प्रचण्ड-माधव नेपालसहितका नेता संसद्का महासचिव गौतमको कार्यकक्षमा

नेपाल कम्युनिस्ट पार्टी नेकपा (प्रचण्ड-नेपाल) पक्षका सांसदहरू संघीय संसद्का महासचिव डा. भरत गौतमको कार्यकक्षमा पुगेका छन् । पार्टी संसदीय दलको शुक्रवार बसेको बैठकका निर्णयबारे जानकारी गराउन प्रचण्ड-नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल तथा सांसदहरू भीम रावल, राम कार्की, रामकुमारी झाँक्रीलगायत निर्वाचन आयोग पुगेका हुन् । दलका जेष्ठ सदस्य झलनाथ खनालको अध्यक्षतामा बसेको शुक्रवारको बैठकले अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेतामा चयन गरेको थियो । नेकपा दलको नेता परिवर्तनबारे जानकारी ग...

जिम्मेवारीबाट पन्छिँदै निर्वाचन आयोग : प्रचण्ड–माधव पक्ष सशंकित

नेकपाको आधिकारिकता विवाद टुंगो लगाउनुको साटो अन्य विभिन्न विकल्पतिर निर्वाचन आयोगको ध्यान गएपछि नेकपाका दुवै पक्ष सशंकित भएका छन् ।आयोग विवाद निरुपणका लागि कानुनीरुपमा अघि बढ्नुको साटो विभिन्न विकल्पमा अनौपचारिकरुपमा छलफल अघि बढाइएपछि केपी शर्मा ओली पक्ष र पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्ष सशंकित बनेको हो ।नेकपाको आधिकारिकताको दाबी गर्दै निवेदन परेको १५ दिन बितिसक्दा पनि आयोगले विवाद निरुपण गर्न कुनै प्रक्रिया चलाएको छैन । विवाद निरुपण गर्ने प्रक्रिया अघि नबढाइएको

नेकपा प्रचण्ड–माधव पक्षद्वारा पार्टीको आधिकारिकता दाबी

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षले निर्वाचन आयोग समक्ष पार्टीको आधिकारिकता दाबी गरेको छ ।मंगलबार नेकपाका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, बरिष्ठ नेता झलनाथ खनाल लगायतको नेताहरुको टोली निर्वाचन आयोग पुगि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को आधिकारिकता दाबी गरेका हुन् । नेकपा प्रचण्ड–माधव पक्षका बरिष्ठ नेता झलनाथ खनालले पार्टीको ७० प्रतिशतभन्दा बढी केन्द्रीय […]

दाहाल– नेपाल समूहबाट आधिकारिकताको दाबी पेश

काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले पार्टी, पदाधिकारी र निर्णयको आधिकारिकताको दाबी पेश गरेको छ । उक्त समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनालसहितका नेता निर्वाचन आयोग गई आफ्नो पक्षमा बहुमत केन्द्रीय सदस्य भनी पार्टी आधाकारिताको दाबी गरेका हुन् । दलको पदाधिकारी तथा निर्णयको आधिकारिकतासम्बन्धी दाबीसहित राजनीतिक... The post दाहाल– नेपाल समूहबाट आधिकारिकताको दाबी पेश appeared first on Purbeli News.

आज एकाएक निर्वाचन आयोगमा किन पुगे प्रचण्ड र माधव नेपाल?

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूह आज एकाएक निर्वाचन आयोगमा पुगेको छ। सत्तारुढ दल नेकपा विभाजनको अवस्थमा निर्णायक भूमिकामा रहेको छ, आयोग। निर्वाचन चिन्ह र पार्टीको आधिकारिकताको विषय आयोगमा अहिले विचाराधीन छ। यस्तो अवस्थामा आन्दोलनमा रहेका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल आयोग पुगेका हुन्। निर्वाचन आयोग पुगेर…

प्रचण्ड–नेपाल निर्वाचन आयोग पुगे

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल खेमाका अध्यषद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा माधवकुमार नेपाल निर्वाचन आयोग पुगेका छन् । निर्वाचन आयोगले पुस २३ गते नेकपालाई पठाएको पत्र र अगाडि बढाइएको निर्वाचन प्रक्रियाबारे आपत्ति जनाउँदै उनीहरु आयोगमा पुगेका हुन् ।

प्रचण्ड–नेपाल समूहका शीर्ष नेता निर्वाचन आयोगमा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेताहरू निर्वाचन आयोगमा पुगेका छन् । निर्वाचन आयोगले लेखेको पत्रको जवाफ दिनको लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल आयोग पुगेका हुन् ।  प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटा ‘जुगल’ले निर्वाचन आयोगसँग परामर्शका लागि अध्यक्षद्वय आयोगमा पुगेको जानकारी दिए । नेकपा विभाजन भएपछि आधिकारिकता दावी गर्दै प्रचण्ड–नेपाल समूह पुस ९ गते निर्वाचन आयोग गएको थियो ।

नेकपा प्रचण्ड–नेपाल समूह पुग्यो निर्वाचन आयोग

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूह निर्वाचन आयोग पुगेको छ । नेकपाको यो समूहले २९७