नेपाल कम्युनिस्ट पार्टी नेकपा (प्रचण्ड-नेपाल) पक्षका सांसदहरू संघीय संसद्का महासचिव डा. भरत गौतमको कार्यकक्षमा पुगेका छन् ।
पार्टी संसदीय दलको शुक्रवार बसेको बैठकका निर्णयबारे जानकारी गराउन प्रचण्ड-नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल तथा सांसदहरू भीम रावल, राम कार्की, रामकुमारी झाँक्रीलगायत निर्वाचन आयोग पुगेका हुन् ।
दलका जेष्ठ सदस्य झलनाथ खनालको अध्यक्षतामा बसेको शुक्रवारको बैठकले अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेतामा चयन गरेको थियो ।
नेकपा दलको नेता परिवर्तनबारे जानकारी ग...