बागलुङ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदातलको निर्णयलाई अपहेलना गरेको आरोप लगाएका छन्। मंगलबार ताराखोला गाउँपालिकामा आयाेजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले केपी ओलीले अदातलको निर्णयलाई परमादेशको सरकार भनेर अदालतको अपहेलना गरेको आरोप लगाएका हुन्। ‘जनप्रतिनिधिको सर्वोच्च थलोलाई होच्चाउने र अपमान गर्ने काम केपी ओलीले गर्नुभएको […]