एनआरएनए नागरिकता र भुपू गोर्खाको माग चाँडै टुंगो लाग्छ- मन्त्री पौडेल

 बेलायत भ्रमणमा रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले  गैरआवासीय नेपाली नागरिकता र  भुपू गोर्खाहरुको मागको चाँडै टुंगो लाग्ने बताएका छन् । मन्त्री पौडेल एजुकेसन वर्ल्ड फोरमले लण्डनमा आयोजना गरेको एक अन्तरराष्ट्रिय शिक्षा सम्मेलनमा भाग लिन बेलायत आएका हुन् । ‘बेलायत बसाइका क्रममा गैरआवासीय नेपाली संघ, विभिन्न संघसंस्था, भूपू गोर्खा लगायतका व्याक्तिहरुसँग पनि भेटघाट र अन्तरक्रियामा पनि पौडेल व्यस्त रहे ।१२० देशका प्रतिनिधि सहभागी सो कार्यक्रमबाट गुणस्तरीय