जलवायु परिवर्तनले जलविद्युतको भविष्य खतरामा पर्दैछ

पछिल्लो समय जलवायु परिवर्तन नेपालका लागि मुख्य चुनौति बनेको छ । विकसित देशहरुले कार्बन उत्सर्जनलाई झन् झन् बढाएपछि नेपाल जस्ता संवेदनशिल र विकासशील देशहरुलाई त्यसको सोझै असर गरेको हो । हिमाल, पहाड र तराईको साझा भौगोलिक बनावट रहेको नेपालमा जलवायु परिवर्तनको असरको सुरुवात भएको छ । जसले आगामी दिनमा अझै ठूलो क्षति र संकट निम्त्याउने […]