नारायण ढुङ्गाना -
काठमाडौं : स्रोतको मनपरी दोहन र पर्यावरणीय विनाश, जलवायु परिवर्तन, प्राकृतिक घटनालगायत विभिन्न कारणले मुलुकमा विपद्जन्य घटना बढ्दो छ। तथ्याङ्क हिसाब गर्र्ने हो भने गत दुई वर्ष विपद्जन्य घटनाबाट पाँच/पाँच सय मानिसले अकालमा ज्यान गुमाएका छन्। बाढी, पहिराले ठूलो क्षति गराएको देखिएको छ।
विपद्का घटना बर्सेनि बढ्दो…