जलवायु परिवर्तन र जैविक विविधता

इजिप्टको शर्म अल–शेखमा दुई हप्ता चलेको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२७) को समापन मंसिर ३ मै भए पनि त्यहाँ गरिएको जलवायुजन्य क्षति र नोक्सानीको निर्णयले संसार अझै तरंगित छ । उक्त सम्मेलनमा धनी देशहरू आफूहरूबाट उत्सर्जित हरितगृह ग्यासका कारण जलवायु परिवर्तन भएको र त्यसको मारमा गरिब देशहरू परेको यथार्थलाई स्वीकार गरी जलवायुजन्य क्षति र नोक्सानी सम्बोधनका लागि छुट्टै कोष बनाएर पीडित देशहरूलाई सहयोग गर्न राजी भएका थिए ।

सम्बन्धित सामग्री

जलवायु परिवर्तन र प्राकृतिक विपद्‌विरुद्धको दीर्घकालीन समाधान

समग्रमा, कृषि जैविक विविधता दिगो, लचिलो, र अनुकूल कृषि प्रणाली बनाउने दीर्घकालीन उपाय हो, जसले जलवायु परिवर्तन र प्राकृतिक विपद्हरूको प्रभावलाई व्यवस्थापन गर्न महत्त्वपूर्ण भूमिका खेल्छ।

कार्बन कोष लाभको अर्थराजनीतिक पाटो

जलवायु परिवर्तन, प्रदूषण र जैविक विविधता विनाशले विश्वका अधिकांश मुलुकहरू अक्रान्त बनिरहेका छन् । यसका कारणबाट पृथ्वीमा रहने सबै मानव र जीवका लागि महासंकटमा रुपान्तरण हुन सक्ने भयमा परिणत हुँदैछ ।

वनमा मन

वर्तमान विश्वका प्रमुख चुनौती जैविक विविधता ह्रास, वातावरण प्रदूषण र जलवायु परिवर्तन हुन्।

आदिवासी नेतृत्वविना जैविक विविधता संरक्षण असम्भव

जलवायु परिवर्तन, खनिज उत्खनन, सहरी विकासलगायतले जैविक विविधतामा मानव इतिहासले अनुभव नगरेको क्षति

स्थानीय तहमा उपेक्षित जलवायुमैत्री कृषि प्रणाली

जलवायुमैत्री कृषि प्रणालीका कार्यक्रमहरू स्थानीय तहको उपेक्षित मुद्दामा परेका छन् । स्थानीय तहको नेतृत्व परिवर्तन भइरहँदा नयाँ एजेन्डासहित चुनावी मैदानमा उठेका उम्मेदवारहरूले जलवायुमैत्री कृषि प्रणालीको महत्व बुझ्न नसक्दा यी विषयहरू उपेक्षित मुद्दामा परेका हुन् ।वन, वातावरण, जैविक विविधता संरक्षणका गतिविधिहरू, जलवायु परिवर्तन न्यूनीकरण तथा जलवायु अनुकूलन कार्यक्रमहरू अन्य मुद्दाभन्दा ओझेलमा राखिएका छन् । स्थानीय तहका […]

जलवायु परिवर्तनको संकट टार्न विज्ञले दिएका यी उपायहरु

काठमाडौँ – मानवीय कारणले भएको जलवायु परिवर्तनका कारण बढ्दो मानवीय, जैविक विविधता तथा भौतिक पूर्वाधारमा भइरहेको क्षति न्यूनीकरण वा रोक्नका लागि तत्काल अनुकूलनका उपयुक्त उपायहरु अवलम्बन गर्नुपर्ने नयाँ प्रतिवेदनले सुझाव दिएको छ। जलवायु परिवर्तनले मानवीय संकटका लागि सहयोग गरेको प्रतिवेदनमा उल्लेख छ। जलवायु परिवर्तनसम्बन्धी अन्तरसकारी सरकारी संस्था (आइपिसिसी) ले सोमबार सार्वजनिक गरेको जलवायु परिवर्तन २०२२– […]

मासिँदै सल्यानका सिमसार

सल्यान : जनसंख्या वृद्धिसँगै अव्यवस्थित बसोबास, विकास निर्माणलगायत कारणले सल्यानका सिमसार क्षेत्र मासिन थालेका छन्।सिमसारका जग्गा अतिक्रमण, जलवायु परिवर्तन, औद्योगिकीकरणले पनि सिमसार क्षेत्र सुक्खा र उजाड बन्न सघाएका छन्।सिमसार क्षेत्र मासिन थालेपछि त्यहाँ आहारा नपाइँदा चरासमेत हराउन थालेको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ।सिमसारको दिगो संरक्षण तथा व्यवस्थापन गर्न सके कृषि, सिँचाइ, वातावरण, ग्रामीण पर्यटन, जैविक विविधता, जनावरको संरक्षण, स्थानीयवासीका लागि आयआर्जनको

जलवायु परिवर्तन, जैविक विविधता र हाम्रो चेतनाको स्तर

जलवायु पविर्तनसम्बन्धी राष्ट्रसंघीय महासन्धिका पक्ष देशहरूको २५ औँ सम्मेलन आउँदो मंसिरमा चिलीको सान्टियागोमा हुने कुरा प्रकाशमा आएको छ । त्यसो त यसैको पूर्वसन्ध्यामा भुटानको थिम्पुमा हालै अतिकम विकसित देश भनौँ एलडीसीका वातावरण, वन, जलवायु परिवर्तन मन्त्री, उच्च अधिकारी एवं विज्ञहरू भेला भई हरित ग्यासको उत्सर्जन कम गर्ने नीति र कार्यक्रम बनाउन सबैलाई ध्यानाकर्षण गराएका छन् । एलडीसीको ४७ देशको नेतृत्व भुटानले गर्दै गर्दा थिम्पुमा यसरी मन्त्रीस्तरीय बैठक बसेको हो ।