असार लागेपछि अत्यधिक बढ्यो खर्च

चालू आर्थिक वर्षको ११ महिना सुस्ताएको सरकारी खर्च असार लागेपछि रफ्तार लिन थालेको छ । आवको अन्तिम महिना असारको १७ दिनमा ७५ अर्ब ८० करोड सरकारी खर्च भुक्तानी भएको छ । महालेखा...

सम्बन्धित सामग्री

वैदेशिक रोजगारीको नाममा बढ्यो मानव तस्करी, अमेरिकाबाट फर्काइए १७८ नेपाली

काठमाण्डौ –   दुई वर्षअघि २०७८ साल असार पाँच गते क्यारेबियन सागरमा डुङ्गा पल्टिदा अमेरिका हिँडेका सात नेपालीले ज्यान गुमाए । ज्यान गुमाउनेमा दाङका दुई जना, बाँकेका एक जना, पर्वतका दुई जना, स्याङ्जाका १ जना र नाम थर नखुलेका अर्का एक नेपाली थिए । अमेरिकी सपना पछ्याउँदै एजेण्टको भरमा लाखौँ रुपैयाँ खर्च गरेर कोलम्बियाबाट पानामा जाने क्रममा फेरि गएको वर्ष २०७९ कात्तिक २५ गते क्यारेबियन सागरमा डुङ्गा दुर्घटनामा परी रुकुम पश्चिमका दुई जना र प्युठानको एक जना गरी तीन नेपाली युवा सागरमा बेपत्ता भए ।&...

चुनावी खर्चले खतरा बढ्यो : प्रदीप पौडेल

काठमाडौं, २३ असार । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रदीप पौडेलले निर्वाचनमा पछिल्लो समय बढ्दै गएको खर्चिलो प्रकियाले व्यवस्थामाथि नै चुनौती थपिएको बताएका छन् । आज राजधानीमा आयोजित ‘आर्थिक शुसासन र निर्वाचन’ विषयक अन्तरकृया कार्यक्रममा नेता पौडेलले निर्वाचन आयोगले तोकेको खर्च सीमाभन्दा धेरै गुणा बढी उमेद्वारहरुले खर्च गर्ने गरेको भन्दै यसलाई तत्काल अन्त्य गर्नुपर्ने बताएका हुन् […]

बैंकहरुमा बढ्यो निक्षेप, एक सातामा ३४ अर्ब संकलन

चालु आर्थिक वर्ष सकिनै लाग्दा बैंकमा निक्षेप वृद्धि हुन थालेको छ । सरकारी खर्च, चालु तथा पुँजीगत खर्च बढ्नुका साथै अन्य कम्पनी तथा व्यवसायको क्लोजिङको समय समेत आएपछि बैंकमा निक्षेप बढ्न थालेको हो । नेपाल बैंकर्स संघले दिएको पछिल्लो रिपोर्ट अनुसार पछिल्लो साता बैंकहरुमा ३४ अर्ब निक्षेप संकलन भएको छ । संघका अनुसार असार १० गतेदेखि १७ गतेसम्ममा २७ वटा वाणिज्य बैंकको निक्षेप ३४ अर्बले बढ्दै ४४ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको हो । यस्तो निक्षेप अघिल्लो हप्ता अर्थात् असार ३ गतेदेखि १० गतेसम्म बैं

नगद मौज्दातका कारण बढ्यो काठमाडौं महानगरको बजेट आकार

१० असार, काठमाडौं । स्वतन्त्र उम्मेदवारका रुपमा काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित बालेन्द्र साह (बालेन) को पहिलो बजेट शुक्रबार नगरसभामा पेश भयो । उपमेयर सुनिता डंगोलले २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट पेश गरिन् । अघिल्ला मेयर विद्यासुन्दर शाक्य नेतृत्वको महानगरले बजेट खर्च गर्न नसक्दा थुप्रिएको नगद मौज्दातका कारण यो पटक मेयर बालेनलाई […]

दुई दिने बिदा : पेट्रोलियम पदार्थको खपतमा कमी आएन

गत जेठ १ गतेदेखि लागू भएको शनिबार र आइतबार गरी दुई दिने सार्वजनिक बिदा असार १ गते बुधबारबाट खारेज भएको छ । अन्तर्राष्ट्रिय बजारमा ईन्धनको मूल्य आकाँशिदा नेपालमा यसको आयातका लागि खर्च हुने रकम अत्यधिक बढ्यो ।

लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्वीटी फण्डको असार महीनामा नाफा बढ्यो

साउन ११, काठमाडौं । यसवर्ष सबैभन्दा पहिले लाभांश पस्ताव गरेका लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्वीटी फण्डले असार मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् ।  लक्ष्मी क्यापिटलको व्यवस्थापनमा सञ्चालित दुवै योजनाको सोमवार वित्तीय विवरण अनुसार अघिल्लो महीनाको तुलनामा नाफामा वृद्धि भएको छ । जेठ महीनाको भन्दा असार महीनामा लक्ष्मी उन्नति कोषको नाफा १८ दशमलव २१ प्रतिशत र लक्ष्मी इक्वीटी फण्डको नाफा १० दशमलव ३९ प्रतिशत बढी भएको हो ।  लक्ष्मी उन्नति कोषले जेठ महीनामा रू. २७ करोड १८ लाख ५७ हजार नाफा गरेकोमा असार महीनामा रू. ३२ करोड १३ लाख ६९ हजार नाफा गरेको छ । यस योजनाले इकाईधनीहरुका लागि २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश प्रयोजनका लागि योजनाले साउन १३ गते (एक दिन) बुक क्लोज गर्ने मिति तय गरेको छ ।  लक्ष्मी उन्नति कोषको असार मसान्तसम्म प्रति इकाई खुद मूल्य पनि वृद्धि भई रू. १४ दशमलव ९२ कायम भएको छ । यो मूल्य जेठ मसान्तसम्म रू. १४ दशमलव १७ रहेको थियो । असार मसान्तमा जेठको तुलनामा करीब १९ प्रतिशत बढी रू. ३३ करोड ७५ लाख १४ हजार कुल आम्दानी गरेको यस योजनाले ३६ प्रतिशत बढी रू. १ करोड ६१ लाख ४५ हजार कुल खर्च गरेको छ । जेठ महीनामा योजनाको कुल खर्च रकम रू. १ करोड १८ लाख ५६ हजार थियो । यो अवधिसम्म लक्ष्मी उन्नति कोषले धितोपत्र दलाल कमिशन सहित रू. ३७ करोड २२ लाख ८१ हजार बराबरको धितोपत्रमा गरेको लगानीको बजार मूल्य भने रू. ५२ करोड ९८ लाख २ हजार रहेको छ । जेठ महीनामा यो मूल्य रू. ५८ करोड ६१ लाख ८० हजार थियो । जेठ महीनाको तुलनामा असार महीनामा बजारमूल्य भने घटेको छ । त्यस्तै, यस वर्षका लागि ३५ प्रतिशत लाभांश प्रस्ताव गरेको लक्ष्मी इक्वीटी फण्डले पनि असार महीनासम्ममा रू. ७२ करोड ५७ लाख ४६ हजार नाफा गरेको छ । जेठ महीनामा यो नाफा रू. ६५ करोड ७४ लाख ३३ हजार थियो । जेठ महीनाको भन्दा असार महीनामा योजनाको कुल आम्दानी १० दशमलव ४४ प्रतिशत बढेको छ भने योजनाले करीब १२ प्रतिशत बढी खर्च गरेको छ । रू. ७५ करोड ५० लाख ७ हजार असार महीनामा कुल आम्दानी गरेको योजनाले रू. २ करोड ९२ लाख ६१ हजार कुल खर्च गरेको थियो ।  जेठ महीनामा योजनाको कुल आम्दानी रू. ६८ करोड ३६ लाख २५ हजार थियो भने रू. २ करोड ६१ लाख ९१ हजार खर्च गरेको थियो । लक्ष्मी इक्वीटी फण्डको प्रति इकाई मूल्य भने जेठको तुलनामा असार महीनामा घटेको छ । जेठ महीनामा रू. १६ दशमलव १३ रहेको योजनाको प्रति इकाई खुद मूल्य असार महीनामा रू. १५ दशमलव ८१ मा झरेको हो ।  धितोपत्र दोस्रो बजारमा लगानी गर्ने उदेश्य सहित स्थापित यस योजनाले असार मसान्तसम्म ब्रोकर कमिशन सहित रू. ८१ करोड २२ लाख ८३ हजार बराबरको लगानी गरेकोमा यसको बजार मूल्य रू. १ अर्ब १० करोड ४० लाख १९ हजार रहेको छ ।  योजनाको लागतभन्दा बजार मूल्य बढी रहेको हो । जेठ महीनाको भन्दा असार महीनामा योजनाको बजार मूल्य करीब १८ प्रतिशतले वृद्धि भएको छ । जेठ महीनामा योजनाको धितोपत्र लगानीको बजार मूल्य रू. ९३ करोड ७५ लाख ५७ हजार थियो ।

असार मसान्तमा बढ्यो बैंकिङ प्रणालीमा तरलता

काठमाडौं । आर्थिक वर्षको अन्त्यतिर आउँदा बैंकिङ प्रणालीमा तरलता केही सहज अवस्थामा पुगेको छ । असार २८ गते बैंकिङ प्रणालीमा  ८७ अर्ब तरलता रहेको नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल बताउँछन् । आर्थिक वर्षको अन्त्यसम्ममा सरकारले बजेट खर्च बढाएसँगै बैंकिङ प्रणालीमा पनि तरलता सहज अवस्थामा पुगेको हो । यद्यपि गत आर्थिक...

असार लागेपछि विकास खर्च झन्डै तीन गुणाले बढ्यो

असार लागेपछि मुलुकको विकास खर्च अघिल्ला ११ महिनाको तुलनामा तीन गुणाले बढेको छ । आर्थिक वर्षको अन्तिम एक महिनामा खर्च र भुक्तानी बढाउने सरकारी प्रवृत्ति यस वर्ष पनि दोहोरिएको हो ।  जेठ मसान्तसम्ममा...