नगद मौज्दातका कारण बढ्यो काठमाडौं महानगरको बजेट आकार

१० असार, काठमाडौं । स्वतन्त्र उम्मेदवारका रुपमा काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित बालेन्द्र साह (बालेन) को पहिलो बजेट शुक्रबार नगरसभामा पेश भयो । उपमेयर सुनिता डंगोलले २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट पेश गरिन् । अघिल्ला मेयर विद्यासुन्दर शाक्य नेतृत्वको महानगरले बजेट खर्च गर्न नसक्दा थुप्रिएको नगद मौज्दातका कारण यो पटक मेयर बालेनलाई […]